Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - अनेरास्ववियु प्रति विद्यार्थीको आकर्षण बढ्दै
    समाचार

    अनेरास्ववियु प्रति विद्यार्थीको आकर्षण बढ्दै

    naurate nepaliBy naurate nepaliAugust 31, 2025Updated:August 31, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    WhatsApp Image 2025 08 30 at 19.16.03 809f800c
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    भदौ १५ जुम्ला
    पछिल्लो समयमा नकेपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुमा विद्यार्थीको आवद्ध हुने क्रममा बढी रहेको छ । अनेरास्ववियुका सचिवालय सदस्य बिराज भण्डारीको विशेष पहलमा विद्यार्थी अनेरास्ववियुमा आवद्ध भइ रहेका छन् । गत शनिबार ३३ जना विद्यार्थी अनेरास्ववियुमा आवद्ध भएकोमा भदौ १४ गतेको शनिबारका दिनमा पुनः ३५ जना विद्यार्थी आवद्ध भएका हुन् ।

    यसले गर्दा विद्यार्थीको आकर्षण अनेरास्ववियुमा देखिएको छ । विद्यार्थीको हकहितका पक्षमा काम गर्ने अनेरास्ववियुले शैक्षिक सवालहरु जोडतोडका साथ उठाई रहेको छ । शैक्षिक मुद्दामा बलियो भएकै कारण जुम्ला बहुमुखि क्याप्स जुम्लामा अनेरास्ववियुकै नेता लोकेकन्द्र बुढाले नेतृत्व गरि रहनु भएको छ ।

    नयाँ पुस्तामा राजनीतिक वितृष्णा जागेको भनि रहेका बेला नेकपा (एमाले) प्रतिको आकर्षण नयाँ पुस्तामा देखिएको छ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग लिपुलेक नेपाली भूभाग भएकाले लिपुलेकमा चीन र भारतबीच हालै भएको व्यापारिक मार्ग निर्माणको सहमति आपत्तिजनक जनाएको विषयले राष्ट्रभक्तिका रुपमा चिनाएको छ । केपि ओलिको राष्ट्रभक्ति प्रति नयाँ पुस्ताको आकर्षण एमाले प्रति बढेको देखिन्छ ।

    एउटै स्थानीय तह गुठिचौर गाउँपालिकाका ३५ जना विद्यार्थी अनेरास्ववियुमा आवद्ध भएको भण्डारीको भनाइ छ । गुठीचौर गाउँपालिकामा भएको प्रथम अधिवेशनबाट रमेश परियारको नेतृत्वमा ३५ सदस्यीय पालिका स्तरीय कमिटी सर्वसम्मत रूपमा गठन भएको छ ।

    जसको उपाध्यक्षमा सुजता खत्री, उपाध्यक्षमा तपेन्द्र खत्री, सचिव गंगा प्रसाद प्याकुरेल, सह–सचिव पुस्तिका बुढा, सह–सचिव राजकुमार परियार, कोषाध्यक्ष नवीन सार्की र सदस्यमा तपेन्द्र खत्री सहित ३५ सदस्यीय कमिटी गठन भएको सचिवालय सदस्य भण्डारीले जानकारी गराउनु भयो ।

    गुठिचौर गाउँपालिका इन्चार्ज नविन जोशीको अध्यक्षता, अनेरास्ववियु सचिवालय सदस्य बिराज भण्डारीको प्रमुख आतिथ्यता, नेकपा एमाले उपाध्यक्ष प्रेम बुढा विशेष अतिथि, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगी र अनेरास्ववियु जुम्ला जिल्ला संयोजक अनिलजंग महत सहितको सहभागितामा गुठिचौरमा प्रथम अधिवेशन भएको हो ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.