Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    आज मौन रहे धर्तिले माफि दिने छैन ः रमेश भण्डारी 

    naurate nepaliBy naurate nepaliSeptember 9, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भदौ २४ जुम्ला
    नेपालको सामाजिक र राजनीतिक परिदृश्यमा नयाँ पुस्ता जेनेजी पुस्ताले फरक दृष्टिकोण र स्पष्ट आवाज उठाउँदै आएको छ । तर यही पुस्ता राज्यको अन्याय र दमनको शिकार बनेपछि आमाको कोख रित्यिएको घटनाले देशलाई स्तब्ध बनाएको छ । पीडा व्यक्तिगत मात्र नभई समग्र समाज र राष्ट्रव्यवस्थाको असफलताको प्रतिबिम्ब बनेको छ ।
    सन्तान गुमाएकी आमाको आँसु केवल निजी दुख होइन, यो नेपालमा व्याप्त असमानता, बेवास्ता र असक्षम शासनको प्रमाण हो। ग्रामीण क्षेत्रमा अस्पतालमा औषधि र विशेषज्ञको अभाव, आपतकालीन उपचारमा ढिलाइ, विद्यालयमा शिक्षक अनुपस्थिती र न्याय प्रक्रियामा ढिलासुस्ती, यी सबैले आमाको पीडालाई अझ गहिरो बनाएका छन् ।

    भ्रष्टाचार र सरकारी उदासीनताले जनतामा भरोसा हराउँदै गएको छ । पीडितलाई राहतभन्दा पनि विज्ञप्ति र औपचारिक बयानमा सीमित हुने प्रवृत्तिले सरकारप्रति अविश्वास बढाएको छ । सत्ता र कुर्सीको मोहमा रमाउने सरकार आमाको आँसु र युवाको आवाज सुन्ने प्रयाससम्म नगरेको आलोचना जनतामाझ तीव्र छ ।

    जेन्जीको माग आम नागरिक र समयको माग हो । जायज एजेण्डा सहितको प्रदर्शनमा भएको आततायी दमन चरम अलोकतान्त्रीक कदम हो । यसले तिम्रो औचित्य नभएको मकुण्डो खोली सक्कली अनुहार छर्लगं देखाएकोछ जुन यो दुनिया र युगले लुकाउनै सक्दैन रमेश भण्डारीले सामाजिक संजाल फेसबुकमा लेख्नु भएको छ ।

    जहानिया राणा, निरंकुसपञ्चायत अनि ज्ञानेन्द्रको सिंगो शासनकाललाई ३ घण्डामा मात गर्ने गरि हिटलर र मुशोलिनी शैलिमा गरिएको यो बर्बरताको मुल्य तिमीहरुको पतनले मात्र चुक्ता हुनेछ । स्याललाई काल आए गाउँ पस्छ सरकारको आयु सकिए अस्पताल पस्छ भन्थे हो रहेछ । हिजोको गोलि र अश्रुग्यासको बर्बरता सिभिल अस्पतालमा पस्यो उहाँको भनाइ छ ।

    आजको अवस्थामा phase out भैसकेका र जेन्जीको आन्दोलनमा रोटि सेक्ने अनि फेरो समातेर बैतणी तर्ने धेरै छन् । यस्ता घुसपैठेवाट सतर्क रहि आफ्नो सम्पति जोगाउन र आम नागरिकको (बाआमाको) विश्वास जित्न नभलश आन्दोजन सजक रहनु पर्दछ ।
    अन्तमा बामा भाउजुदेवरहरु बेबिब्रुमर र तिनका भजन कृतनमा ध्यानमग्न भक्तजनहरुहो । जेन्जिपुस्ताले (भाइवहिनि छोराछोरि र नातिनतिनाहरु) घृणा, तिरस्कार र अपमान गरेभने तिम्रो मानव चोला जिउदो लास र बाकिं जीवन नारकिय हुने मात्र होइन तिमीले पाइला टेक्ने जमिन र स्वास फेर्ने आकास समेत पाउने छैनौं ।

    त्यसर्थ अझैं कहालि लाग्दो बर्वरतामा रमाउने होकि समाधानको शान्तिपुर्ण बाटो रोज्ने त्यो सरकार र चल्तीको राजनितिको जिम्मा ।
    genz आन्दोलनले नागरिक आन्दोलनको आकार ग्रहण गरोस् र चल्तीको राजनितिको समुल अत्य गर्दै सार्थक लोकतान्त्रिक गणतन्त्रको बाटो अवको बाटो बनोस् ज्यान गुमाउने सपुत प्रति हार्दिक श्रध्दाञ्जलि , घाइतेहरुमा सिघ्र स्वास्थ्य लाभको कामना सहित अटुट एकैबध्दता

    Post Views: 36

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.