Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    समाचार

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    naurate nepaliBy naurate nepaliApril 11, 2026No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    669569491 1588229036642090 7233733580736962010 n
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चैत २८ जुम्ला
    जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयका पूर्व प्रमुख एडिन लसले लामो समयपछि शिक्षालयको अवलोकन गर्नु भएको छ । उहाँले २०४३ देखि २०४४ सालसम्म शिक्षालय प्रमुखका रूपमा कार्यभार सम्हाल्नु भएको थियो । अवलोकनका क्रममा उहाँले शिक्षालयको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी लिनु भएको शिक्षालय प्रशासनले जनाएको छ ।

    उहाँको भ्रमणले शिक्षालयको समग्र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय नेपालकै पहिलो प्राविधिक शिक्षालयका रूपमा परिचित छ । शिक्षालयले लामो समयदेखि प्राविधिक धारका दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । पूर्व प्रमुख लसको अवलोकनप्रति शिक्षालय परिवारले खुशी व्यक्त गरेको छ । उहाँको अनुभव र सुझावले शिक्षालयको गुणस्तर अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

     

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.