Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    What's Hot
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै
    • जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो
    • सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
    • सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु
    • तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत
    • गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को
    • खुला फुटबल प्रतियोगिता जनसेवा युवा क्लब विजयी
    • तिला गाउँपालिका–३ त्रिवेणी बजारमा आगजनी, घर जलेर खरानी
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार»प्रविधि

    करन भण्डारी (कर)ले लेखेका ६ रचना मुक्तक भन्दैछन् हिजो आज शोकमा छौ अरे । के सुन्दैछु आज एड्स को रोगमा छौ अरे।।

    Aakash SunarBy Aakash SunarOctober 12, 2025 प्रविधि No Comments1 Min Read
    Spread the love

    १.

    लिईपछिँ मेरो मन जफत गरेर ।

    राख्नुपर्ने हो तिम्ले इज्जत गरेर ॥

    टुक्रिएको भए पनि फित्ता गर अब ।

    जसोतसो बाँच्छुपर्ला मर्मत गरेर ॥

    २.

    समयसँगै बदलिने त्यो तिम्रो रहर केलाइँछ हो ।

    सधैं खडेरी जमीनमा आखिर नहर केलाइँछ हो ॥

    तिमिले नै भन्यौ हाम्रो माया अमृत सरह ।

    आज फेरी त्यही माया जहर केलाइँछ हो ॥

    ४.

    फेरी पनि तिम्रै मनमा बसाइ सर्न आए माया ।

    आफन्तको खुशीयाली शत्रु मान्न आए माया ॥

    जाल हुँदछ मायाको खेल भन्ने थाहा हुँदा पनि ।

    मूर्ख भइ प्रेमको खेल फेरी हान्न आए माया ॥

    ५.

    वल्ला आशा कैले कहीँ उतार चढाव भोग्दा कहिले ।

    त्यही आशा नि बढ्दो अमृत पारिन्दछ ॥

    मुना मदन जस्तै बनम् तिमी म यो जगीनमा ।

    लेख्न पर्छ अमर कहानी प्रीति सारिन्दछ ॥

    ६

    भन्दैछन् हिजो आज शोकमा छौ अरे ।

    मेरो अनि आफन्तको भेगमा छौ अरे।।

    मलाइ लत्याएर छोडेर गाथ्यो हिजो तिमि

    के सुन्दैछुआज एड्स को रोगमा छौ अरे।।


    Spread the love
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु

    तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत

    गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.