Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    करिब तीन वर्षपछि बेपत्ता विकास कामि सकुशल घर फर्किए

    Aakash SunarBy Aakash SunarOctober 4, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । करिब तीन वर्षदेखि बेपत्ता रहेका तातोपानी गाउँपालिका–६ का विकास कामी सुक्रबार सकुशल आफ्नै घर फर्किएका छन्। लामो समयदेखि बेपत्ता कामीलाइ परिवार र आफन्तजनले खोजी–तलास गर्दा पनि अत्तोपत्तो नलागेका उनी अचानक स्वदेश फर्किएपछि परिवार गाउँमा छुट्टै खालको चहलपहल र खुसीको माहोल छाएको छ।

    विकास बेपत्ता भएको खबर गाउँभरि फैलिँदा परिवारका सदस्यहरू दिन–रात चिन्तित बनेका थिए। परिवारले प्रहरीदेखि लिएर मिडिया लगायतका विभिन्न निकायमा खोजतलासको पहल गरे पनि उनको अवस्था पत्ता लागेको थिएन।
    “तीन वर्षसम्म हरेक ढोका ढक्ढक्यायौँ, तर कतै पनि छोराको खबर पाएनौँ। आज अचानक घर फर्किँदा सपनाजस्तो लाग्छ,” उनका आमा आँसु झार्दै बताइन्।

    विकास घर फर्किएलगत्तै गाउँलेहरूले उनलाई भव्य रुपमा स्वागत गरेका छन। आफन्त र छिमेकीले फूलमाला र आलिङ्गनसहित स्वागत गर्दा वातावरण अत्यन्तै भावुक बनेको थियो। गाउँलेहरूले ‘बेहोरिन नसक्ने पीडापछि पाएको खुसी’ भनेर प्रतिक्रिया दिएका छन्।

    “छोरा बेपत्ता भएपछि दिनरात रोइरहेका थियौँ, आज घर फर्केर आएको छ, यसलाई चमत्कार भन्दा कम मान्दिनौँ,” उनका बाबुले आँखामा आँसु झार्दै भने।
    मेरो घरको एउटै छोरा मात्र हो । तिन तिन वर्ष पछि बेपत्ता छोरा घर फर्केर आउँदा मेरो जिन्दगी फर्किए जस्तो भएको छ। खुसिको दिप जलाउदै भने

    तर उनी कहाँ थिए, कसरी तीन वर्ष बिताए भन्ने विषयमा भने स्पष्ट खुलाइएको छैन। परिवारका सदस्यहरूले पनि विवरण सार्वजनिक गर्न चाहेका छैनन्। यसैले गाउँमा विभिन्न अनुमान र कौतुहलता फैलिएको छ।

    ग्रामीण क्षेत्रमा विगत केही वर्षयता रोजगारी, आर्थिक दबाब वा अन्य कारणले मानिस बेपत्ता हुने घटना बढ्दै गएको छ। विकास कामीको घरफिर्तीले यसैबीच हराएका आफ्ना परिवारजन खोजिरहेका अन्यलाई पनि आशा दिलाएको छ।

     

    Post Views: 15

    करिब तीन वर्षपछि बेपत्ता विकास कामि सकुशल घर फर्किए
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.