Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    कर्णालीका महिलाको दैनिकीः बोझिलो जीवन, अदम्य साहस

    Aakash SunarBy Aakash SunarDecember 23, 2025Updated:December 23, 2025 समाचार No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला पौष ८ 

    कर्णाली दुर्गम भेग जुम्ला डोल्पा मुगु कालिकोटका महिलाहरूको दैनिकी आज पनि कठोर श्रम, अभाव र संघर्षसँग गाँसिएको छ। बिहान सबेरै घरबाट निस्केर डोकोमा भारी दाउरा बोकी उकालो–ओरालो गर्दै दैनिकी बितिरहेको छ ।

    दाउरा संकलन, घाँस काट्ने, खेतीपाती, पशुपालन, पानी बोकेर ल्याउनेदेखि बालबच्चा र घरधन्दासम्मका अधिकांश जिम्मेवारी महिलाकै काँधमा छन्। दुर्गम भूगोल, कमजोर सडक सञ्जाल, स्वच्छ ऊर्जा र वैकल्पिक इन्धनको पहुँच नहुनुले कर्णालीका धेरै परिवार आज पनि दाउरामै निर्भर छन्। यसका कारण महिलाहरूले दिनहुँ घण्टौँ समय र अत्यधिक श्रम खर्चिनु परिरहेको छ।

    लगातार भारी बोझ बोकेर हिँड्नुपर्ने बाध्यताले महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। ढाड दुख्ने, जोर्नी समस्यादेखि दीर्घकालीन थकानसम्मका समस्या बढ्दो क्रममा छन्। तर स्वास्थ्य सेवा र चेतनाको अभावले यस्ता समस्याहरू अझै बेवास्ता हुँदै आएका छन्।

    महिलाहरू भन्छन्, “दाउरा नल्याई चुलो बल्दैन, चुलो नबले घर चल्दैन।” यही यथार्थले उनीहरूलाई जोखिमपूर्ण बाटो, जंगल र भीरपाखा पार गर्दै भारी बोझ बोकेर हिँड्न बाध्य बनाएको छ। कहिलेकाहीँ जंगली जनावर, पहिरो र लड्ने जोखिम पनि उत्तिकै हुन्छ।

    यति कठिन परिस्थितिका बाबजुद पनि कर्णालीका महिलाहरू हार मानेका छैनन्। परिवारको जीविकोपार्जन, बालबच्चाको भविष्य र समुदायको निरन्तरताका लागि उनीहरूले देखाउँदै आएको साहस, धैर्य र मेहनत कर्णालीको असली शक्ति बनेको छ। अभावमै पनि आत्मनिर्भर बन्ने उनीहरूको संघर्ष प्रेरणादायी छ।

    Post Views: 194

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.