Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    What's Hot
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै
    • जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो
    • सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
    • सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु
    • तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत
    • गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को
    • खुला फुटबल प्रतियोगिता जनसेवा युवा क्लब विजयी
    • तिला गाउँपालिका–३ त्रिवेणी बजारमा आगजनी, घर जलेर खरानी
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    ‘कर्णालीकी छोरी संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तक विमोचन

    naurate nepaliBy naurate nepaliOctober 29, 2025 समाचार No Comments2 Mins Read
    Spread the love

    कात्तिक १२ जुम्ला
    समाजसेवी अमृता कठायत (बस्नेत) द्धारा लेखिएको ‘कर्णालीकी छोरी संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तक बुधबार एक समारोहबीच विमोचन गरिएको छ । जुम्लाको कनिका निशा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य देवेन्द्र बहादुर शाही र चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले संयुक्त रूपमा पुस्तक विमोचन गर्नु भएको हो ।

    वि.सं. २०११ सालमा स्वर्गीय आमा लक्ष्मी कठायत र बुबा आनन्दसिंह कठायतको कोखबाट जन्मनुभएकी लेखिका अमृता कठायत (बस्नेत) कर्णालीकी शिक्षामुखि र समाजसेवि व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ । उहाँले वि.सं. २०३७ सालमा अंग्रेजी माध्यमबाट दुर्गमका विद्यार्थीले अध्ययन गर्न पाउन भन्ने उद्देश्यले जुम्लामा कनिका निशा माध्यमिक विद्यालय स्थापना गर्नुभएको थियो । २ सय ३२ पृष्ठको पुस्तकमा ४६ वटा विषयवस्तु समावेश छन् ।

    पुस्तक मार्फत लेखिकाले छोरीले पनि शिक्षा आर्जन गर्दै देशका उच्च ओहदासम्म पुग्न सक्छिन, भन्ने सशक्त सन्देश दिनुभएको छ । विद्यालयका सञ्चालक बसन्तसिंह कठायतले आफ्नी दिदि अमृता कठायत (बस्नेत)को योगदान कर्णालीका महिलाको सशक्तिकरण र शिक्षाको क्षेत्रमा उल्लेखनिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, विद्यालय स्थापना देखि नै दिदिको लक्ष्य जुम्लाका बालिका र महिलाले पनि शिक्षा प्राप्त गर्न पाउन भन्ने थियो । पुस्तक त्यसै संघर्ष र यात्राको प्रतिविम्ब भएको उहाँको भनाइ छ ।

    पुस्तकले कर्णाली क्षेत्रका महिलाहरूलाई शिक्षा, आत्मनिर्भरता र नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास गरिएको कठायतले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य शाहीले लेखिका अमृता कठायत (बस्नेत)ले जुम्लाको शिक्षा क्षेत्रमा पु¥याएको योगदान उल्लेखनिय रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, शिक्षा क्षेत्रमा मात्र होइन, जुम्लामा ज्येष्ठ नागरिक संघको भवन निर्माणमा समेत सहयोग गर्नु भएको छ । जुन सामाजिक जिम्मेवारीको उत्कृष्ट उदाहरण भएको उहाँको भनाइ छ । त्यस्तै, चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख खड्काले महिलालाई शिक्षामा उत्प्रेरित गर्न र आत्मनिर्भर बनाउन अमृता कठायत (बस्नेत)ले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

    उहाँले लेखिकाले महिलाहरूलाई शिक्षित र सचेत बनाउन गरेको प्रयासले जुम्ला मात्र होइन, सम्पूर्ण कर्णालीका महिलालाई प्रेरणा दिएको जानकारी गराउनु भयो ।

     


    Spread the love
    मुख्य समाचार
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु

    तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत

    गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.