Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - किर्डाक नेपालले सञ्चालन गरेका कार्यक्रमको संयुक्त अनुगमन
    समाचार

    किर्डाक नेपालले सञ्चालन गरेका कार्यक्रमको संयुक्त अनुगमन

    naurate nepaliBy naurate nepaliAugust 24, 2025Updated:August 24, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    7 / 100
    Powered by Rank Math SEO
    SEO Score

    भदौ ८ जुम्ला
    वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको आईतबार संयुक्त अनुगमन गरिएको छ । अनुगमन टोलीको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले नेतृत्व गर्नु भएको थियो । अनुगमन टोलीले जुम्लाका चारवटा गाउँपालिका तिला, तातोपानी, गुठिचौर र पातारासी साथै चन्दननाथ नगरपालिकामा सञ्चालित कार्यक्रमहरूको अवस्था अवलोकन गरेको हो । तातोपानी गाउँपालिका–१ राँकास्थित चेतनशिल कृषि स्याउ समूह, तातोपानी–२ बाबिरास्थित बाबिरा मष्ट जलवायु मैत्री कृषक पाठशाला, तातोपानी–५ श्रीनगरस्थित देउती आलु उत्पादन समूह र चन्दननाथ नगरपालिका–१० गैरागाउँस्थित उर्जनशील महिला आलु उत्पादन समूहमा पुगेर टोलीले कार्यप्रगति बारे जानकारी लिएको छ ।

    तरकारीखेतीबाट घरखर्च संचालन
    तरकारी उत्पादन गर्दै महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् । चन्दननाथ नगरपालिका–१० गैरागाउँमा रहेको उर्जनशील महिला आलु उत्पादन समूहका अध्यक्ष फुलमाया शाही (न्यौपाने)ले तरकारी खेती गर्ने ज्ञान पाएपछि समूहका महिलाहरूको जीवनयापन सहज बनेको बताउनुभयो । तरकारीखेती नगर्दा सामान्य खर्चका लागि श्रीमानसँगै अनुरोध गर्नुपथ्र्यो, तर अहिले तरकारी बिक्री गरेरै घरखर्च चलाउन सक्ने भएका छौँ, अध्यक्ष शाहीले भन्नुभयो । उहाँका अनुसार तरकारी उत्पादनले महिलाहरूलाई आत्मनिर्भर बनाउन मात्र नभई परिवारको आर्थिक सुधारमा समेत योगदान पु¥याएको छ ।

    जलवायु मैत्री खेतीतर्फ महिलाको आकर्षण
    जलवायु मैत्री खेती प्रणालीमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । तातोपानी गाउँपालिका–२ बाबिरामा रहेको बाबिरा मष्ट जलवायु मैत्री कृषक पाठशालाका अध्यक्ष शान्ति बुढाले मौसम अनुसारको खेती गर्ने ज्ञान हासिल गरेपछि उत्पादनमा वृद्धि भएको बताउनुभयो । पाठशालाबाट सिकेका सीपहरूले उत्पादनमा राम्रो सुधार भएको छ । पहिले परम्परागत तरिकाले मात्र खेती गथ्र्यौँ, तर अहिले मौसम र परिस्थिति अनुसार आधुनिक खेती गर्न सिकेको बुढाले भन्नुभयो । उहाँको भनाइमा जलवायु मैत्री खेतीले गाउँमा महिलाको सक्रियता बढाएको छ । र कृषिमा आधुनिक अभ्यासलाई प्रोत्साहन दिएको छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.