Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    What's Hot
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै
    • जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो
    • सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
    • सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु
    • तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत
    • गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को
    • खुला फुटबल प्रतियोगिता जनसेवा युवा क्लब विजयी
    • तिला गाउँपालिका–३ त्रिवेणी बजारमा आगजनी, घर जलेर खरानी
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    चन्दनननाथ–३ को आयोजनामा खुला फुटबल प्रतियोगिता

    naurate nepaliBy naurate nepaliOctober 20, 2025 समाचार No Comments2 Mins Read
    Spread the love

    कातिर्क ३ जुम्ला
    चन्दननाथ नगरपालिका–३ ले दिपावलि र छठ पर्वको अवसरमा खुला पुरुष फुटबल प्रतियोगिताको सुरुवात गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिताको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले उद्घाटन गर्नु भएको हो । वडाको आयोजनामा सुरु गरिएको प्रतियोगितामा जुम्लाका ४४ वटा क्लबहरूले सहभागिता रहेको छ ।

    खेलकुद मार्फत युवा बिचको सम्बन्ध, एकता र उत्सवको वातावरण सुदृढ गर्न प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष रतन खत्रीले बताउनु भयो । जुम्लामा हालसम्म भएको फुटबल प्रतियोगितामा धेरै क्लबहरु सहभागि भएका छन् । उद्घाटन खेल ढाँणथपला युवा क्लब र आयोजक टिम बिच भएकोमा ० का विरुद्ध ४ गोलले आयोजक टिम विजयी भएको छ ।

    यस्तै दोस्रो खेल गुठिचौरको फोईकालिका एपसि र चन्दननाथ नगरपालिका १० बोहोरागाउँको सिद्धगुफा युवा क्लब बिच भएकोमा ० का विरुद्ध ५ गोल गर्दै फोईकालि युवा क्लब विजयी भएको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । विजेता टिमले १ लाख १ हजार र उपविजेता टिमलाई ५० हजार ५ सय रुपैयाँ करकट्टि सहित नगद पुरस्कार, मेडल र ट्रफि प्रदान गरिने संयोजक राजवहादुर खत्रीले बताउनु भयो ।

    प्रतियोगिता कार्तिक १६ गतेसम्म संचालन हुने भएको छ । धेरै युवाले फुटबललाई आफ्नो प्रतिभा प्रदर्शन र पहिचान बनाउने माध्यमका रूपमा लिएका छन् । केही खेलाडीले जिल्ला बाहिरका प्रतियोगितामा समेत सहभागिता जनाउदै राम्रो प्रदर्शन गरेका छन् ।


    Spread the love
    ताजा खबर मुख्य समाचार
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु

    तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत

    गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.