Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - चन्दननाथ नगरपालिकाद्धारा कार्यसम्पादन सम्झौता
    समाचार

    चन्दननाथ नगरपालिकाद्धारा कार्यसम्पादन सम्झौता

    soraj shahiBy soraj shahiJuly 28, 2025Updated:July 28, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    173e8282 57c0 413a 8acb 8d303ccdc058
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    साउन १२ जुम्ला
    जुम्लाको चन्दननाथ नगरपालिकामा कार्य सम्पादन करार सम्झौता गरेको छ । चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत र प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाबीच ३६ बुँदे कार्यसम्पादन करार सम्झौता भएको हो । चालु आर्थिक वर्ष २०८२÷०८३ मा नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, सुशासनलाई प्रभावकारी बनाउन र वार्षिक विनियोजित बजेट र नीति कार्यक्रमको कार्यान्वयनलाई जनमुखी बनाउन कार्यसम्पादन सम्झौता गरिएको नगर प्रमुख राजुसिंह कठायतले बताउनु भयो ।

    साउन १ गतेदेखि लागु हुने गरी प्रमुख प्रशासकीय अधिकृत सँग कार्यसम्पादन सम्झौता भएको कठायतले बताउनु भयो । विभिन्न पक्षलाई ध्यानमा राख्दै कसरी नगरको विकास र समृद्विमा टेवा पुराउन सकिन्छ भन्ने धेयले काम गर्न खोजिएको उहाँको भनाइ छ । कार्यसम्पादन सम्झौताले कर्मचारी र जनप्रतिनिधिलाई जवाफदेही बनाउन मद्दत पुराउने अपेक्षा गरिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाका सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रर्वद्धनका कामलाई प्रभावकारी रुपमा कार्यान्वन गर्न कर्मचारी र जनप्रतिनिधिको दोहोरो समन्वय सहकार्य आवश्यक रहेको बताउनु भयो ।

    सुशासन व्यवस्थापन तथा संचालन ऐन, २०६४ तथा नियमावली, २०६५ निजामति सेवा ऐन, २०४९ तथा नियमावली, २०५० स्थानिय सरकार संचालन ऐन, २०७४ साथै नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन एवं परिपत्रमा उल्लेखित प्रावधान बमोजिमको कार्य सम्पादन गरिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृतका अनुसार, चालु आर्थिक वर्ष २०८२÷०८३ का विनियोजित बजेट र नीतिको कार्यान्वयनमा समेत यो करार सम्झौताले सहयोग पुराउने छ । सुशासन तर्फ नियमित समिक्षा,हरेक चौमासिकमा सार्वजनिक सुनुवाई, तथ्यांक अध्यावधिक,शाखाका कर्मचारीको क्षामता बृद्धि र विनियोजित कार्यक्रमको अपेक्षाकृत परिणाम हासिल गर्न सहज हुन्छ ।

    सम्झौताले कर्मचारी र जनप्रतिनिधिलाई जिम्मेवारीमा बाध्य तथा उत्तरदायि बनाउने छ । जिल्लाका आठ स्थानीय तहमध्य तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकामा कार्यसम्पादन सम्झौता गर्ने गरिएको छैन् ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    soraj shahi
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.