Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - जुम्लामा चोरिको आतंक छिना सागु नजिका बस्ती हरुमा राति अज्ञात समूहको आक्रमण प्रयास, प्रहरी को लापरबाही स्थानीय त्रसित
    समाचार

    जुम्लामा चोरिको आतंक छिना सागु नजिका बस्ती हरुमा राति अज्ञात समूहको आक्रमण प्रयास, प्रहरी को लापरबाही स्थानीय त्रसित

    karnaliajaBy karnaliajaDecember 7, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Screenshot 20251207 180525 Video Maker
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    45 / 100
    Powered by Rank Math SEO
    SEO Score

    जुम्ला । चन्दननाथ नगरपालिका बोहोरा  जाने बाटो  छिना सागु नजिक का केही घरहरुमा  दिउसो राती  गरेर पटक पटक चोरी  भैरहेको छ  ।  बैशाख मा पार्वती  महत कोघर मा झ्याल फोडेर पैसा लगेर चोरी भएको हो  ।र यस्तै गरि कार्तिक को ९ गते दिउसो को १२ बजे देखी  ५ बजे सम्मको  समयमा झ्याल फोडेर  ७ लाख पैसा  लगेको दल बहादुर रोकाय ले भताए।

    यस्तै गरि यहाँका विभिन्न  घरहरुमा पटक पट्क चोरी हुदै आइरहेको यहाका स्थानीयहरुले बताए । र तस्तै गरि श्री जयबहादुर कठायतको  घरमा मंसिर १९ गते राति  को १ बजे तिर चार जना अज्ञात व्यक्तिहरू धारिलो हतियारसहित पुगेको र  ढोका खोल्ने प्रयास गरेको घटनाले स्थानीयवासी चिन्तित  त्रसित र आक्रोशित बनेका छन्।

    राति करिब १  बजे भएको घटनामा ती व्यक्तिहरू करिब आधा घण्टा घरको ढोकामै बसेर जबर्जस्ती प्रवेश गर्न खोजेको स्थानीय लगायत कठायतले बताएका छन्।

    घटना भइरहेका बेला घरधनी कठायतले जिल्ला प्रहरी कार्यालय जुम्लामा दुई पटक फोन गरी तत्काल सहयोग माग्दा पनि सुरक्षाकर्मी नआएको गुनासो स्थानीयहरूको  र कठायतको छ। प्रहरी कार्यालयले “सुरक्षाकर्मी पठाइने” जनाएको भए पनि घटनास्थलमा एक जनासम्म प्रहरी नआएपछि कठायतले छिमेकीहरूलाई खबर गरेका थिए। छिमेकीहरू गएपछि मात्र ती अज्ञात व्यक्तिहरू भागेका थिए।

    जिल्ला सदरमुकामबाट करिब १ किलोमिटर दूरीमा रहेको वस्तीमा यति गम्भीर आपतकालीन अवस्थामा पनि प्रहरी समयमै नआएको विषयलाई लिएर वडावासीले कडा आपत्ति जनाएका छन्। स्थानीयको भनाइ छ— “घटना घटिसक्दा पनि प्रहरी नआउने हो भने १ किलोमिटर दूरीमा बस्ने नागरिकको सुरक्षा कसरी सुनिश्चित हुन्छ?” र टाढा टाढा का नागरिकले कसरी सुरक्षा पाउन सक्छन् त ।

    घटनापछिको दिन  यहाँका बस्ती  वडावासीहरूले आज  जिल्ला प्रशासन कार्यालय, जुम्लामा सामूहिक ध्यानाकर्षण निवेदन पेश गर्दै  तत्काल उनिहरुलाइ पक्राउ गर्न र आवश्यक कारबाहीको माग गरेका छन्।

    स्थानीयवासीले राखेका प्रमुख मागहरूः घटनाको पूर्ण छानबिन गरी संलग्न व्यक्तिहरू पहिचान गरी कानुनी कारबाही गर्नुपर्छ। प्रहरी प्रशासनबाट देखिएको सुरक्षाको लापरवाहीबारे स्पष्ट स्पष्टीकरण दिनुपर्छ छिना सागुका  आसपासका वडाहरूमा बस्ती हरुमा  नियमित गस्ती तथा स्थायी सुरक्षा व्यवस्था मिलाइनुपर्छ।  पछिल्लो समय दोहोरिँदै आएका यस्ता जोखिमपूर्ण घटनाहरू नियन्त्रणका लागि प्रभावकारी सुरक्षा संयन्त्र लागू गर्नुपर्छ।

    ध्यानाकर्षण पत्रमा जयबहादुर कठायत, पार्वती महत, मीना कुमारी गुरुङ, गोरखबहादुर थापा, हर्षबहादुर शाही, मानबहादुर रोकाया, सितादेवी रावल, एकुमाया कठायत, टीकाराज आचार्य, गीता कुमारी शाही लगायत स्थानीयवासीको हस्ताक्षर रहेको छ।

    स्थानीयले आगामी दिनमा पनि प्रहरी प्रशासनले यस्ता घटनालाई सामान्य नभई गम्भीर सुरक्षाजन्य चुनौतीको रूपमा लिएर तत्काल उपस्थित हुने व्यवस्था गरिनुपर्ने माग राखेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.