Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    What's Hot
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै
    • जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो
    • सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
    • सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु
    • तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत
    • गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को
    • खुला फुटबल प्रतियोगिता जनसेवा युवा क्लब विजयी
    • तिला गाउँपालिका–३ त्रिवेणी बजारमा आगजनी, घर जलेर खरानी
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लामा जुवातासको जालो, सात जना प्रहरी नियन्त्रणमा

    Aakash SunarBy Aakash SunarOctober 20, 2025Updated:October 20, 2025 समाचार No Comments1 Min Read
    Spread the love

    जुम्ला । गैरकानूनी जुवातासको लत फेरि जुम्ला सदरमुकाममा फैलिन थालेको छ। यही क्रममा प्रहरीले शुक्रबार राति चन्दननाथ नगरपालिका–१ मा चलिरहेको जुवाखालमा छापा मार्दै सात जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीका अनुसार, गुप्त सूचनाका आधारमा गरिएको कारबाहीमा सात जना जुवाडे रंगेहात पक्राउ परेका हुन्। उनीहरूबाट नगद एक लाख उनान्सी हजार रुपैयाँभन्दा बढी बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार जुवातास खेल्ने समूह स्थानीय देसाङ तामाङको घरमा लामो समयदेखि गोप्य रूपमा सक्रिय थियो। प्रहरीको भनाइमा, “पक्राउ परेकाहरूले नजिकका बस्तीहरूबाट मानिसहरू बोलाएर नियमित रूपमा जुवा खेल्ने गरेका थिए।”

    यस घटनापछि प्रहरीले जुम्ला बजार क्षेत्रमा निगरानी कडा बनाएको जनाएको छ। डीएसपी रेग्मीले भने, “जुवातास, सट्टेबाजी र अन्य अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न विशेष निगरानी अभियान अघि बढाइएको छ। कुनै पनि अपराधी उम्कन पाउने छैन।”

    स्थानीय बासिन्दाहरूले भने यस्तो कारबाहीलाई प्रहरीको सकारात्मक कदमका रूपमा लिएका छन्। उनीहरूले लामो समयदेखि जुवा र मदिराजन्य गतिविधिले गाउँमा अशान्ति ल्याएको भन्दै कठोर कानूनी कदम चाल्न आग्रह गरेका छन्।


    Spread the love
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु

    तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत

    गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.