Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लामा बौलाह कुकुरको आतङ्क, १४ जना घाइते – अस्पतालमा रेबिज खोप अभाव

    Aakash SunarBy Aakash SunarSeptember 14, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला, भदौ २९–

    जुम्लाको तातोपानी डागिबाडा हुँदै हाकु ऐरेनी, गौतमबाडा लिताकोटसम्म एउटै बौलाह कुकुरले आतंक मच्चाउँदा करिब १४ जना स्थानीयवासी घाइते भएका छन्। तीमध्ये १० जनाको जुम्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

    प्राप्त जानकारी अनुसार, एकै कुकुरले फरक–फरक स्थानमा गएर मानिसहरूलाई टोक्दै हिंडेको र धेरैजसोलाई घाइते बनाएको बताइएको छ। टोकाइका घाइतेहरूमा महिला, बालबालिका तथा वृद्ध नागरिकसमेत रहेका छन्।

    तर, उपचारका लागि जुम्ला अस्पताल पुगेका घाइतेहरूले रेबिज खोप उपलब्ध नभएको गुनासो गरेका छन्। अस्पताल प्रशासनले समेत हाल खोपको स्टक नभएको पुष्टि गरेको छ, जसले पीडितहरू थप जोखिममा परेका छन्।

    स्थानीय बासिन्दाहरू त्रसित भएका छन् भने स्वास्थ्य तथा पशु सेवा निकायहरूलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ। रेबिज जस्तो प्राणघातक रोगको जोखिमलाई मध्यनजर गर्दै खोपको आपूर्ति गर्न स्थानीय तह, स्वास्थ्य कार्यालय तथा केन्द्र सरकारसँग माग गरिएको छ।

    स्थानीय बासिन्दाहरूले रेबिज खोप जस्तो अति आवश्यक स्वास्थ्य सामग्री समेत अस्पतालमा नहुनु गम्भीर लापरवाही भएको बताएका छन्। “हामी यत्रो टाढाबाट उपचार गर्न आएको, तर खोप नै छैन भनेर फर्काइन्छ,” एक पीडितका आफन्तले गुनासो गरे।

    रेबिज एक पटक शरीरमा प्रवेश गरेपछि समयमै उपचार नगरे प्राणघातक बन्न सक्ने संक्रमण हो। कुकुरको टोकाइपछि तुरुन्त घाउ सफा गर्ने, स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र रेबिज खोप लगाउने उपाय अनिवार्य हुन्छ। तर खोप अभावकै कारण अहिले जुम्लामा ठूलो जनस्वास्थ्य संकटको अवस्था देखिएको छ।

    Post Views: 24

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.