Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - जुम्ला आइडल ६ गतेदेखि सुरु, नयाँ प्रतिभा खोज्ने उद्देश्य
    समाचार

    जुम्ला आइडल ६ गतेदेखि सुरु, नयाँ प्रतिभा खोज्ने उद्देश्य

    karnaliajaBy karnaliajaSeptember 21, 2025Updated:September 21, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Screenshot 20250921 133444
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    जुम्ला असोज भोलि ६ गतेदेखि जुम्लामा ‘जुम्ला आइडल’ प्रतियोगिता सुरु हुने भएको छ। स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

    आयोजक समितिका अनुसार प्रतियोगितामा जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटसहित कर्णाली प्रदेशका अन्य जिल्लाका प्रतिस्पर्धीहरू सहभागी हुनेछन्। प्रारम्भिक चरणमा हुने अडिसनपछि छनोट भएका प्रतिस्पर्धीहरूले गायन, नृत्य, वादन र विभिन्न सिर्जनात्मक प्रस्तुतीमार्फत आफ्नो कला प्रदर्शन गर्नेछन्।

    निर्णायक मण्डलमा स्थानीय तथा राष्ट्रिय स्तरमा परिचित कलाकार र संगीतकर्मीहरू रहनेछन्। उनीहरूले प्रस्तुतिको आधारमा अंक प्रदान गर्नेछन्।

    प्रतियोगिताले युवाहरूमा आत्मविश्वास बढाउनुका साथै जुम्लाको सांस्कृतिक पहिचानलाई देशव्यापी रूपमा चिनाउने अपेक्षा गरिएको छ। साथै, यसबाट उदाएका कलाकारलाई भविष्यमा विभिन्न कार्यक्रम र प्रतियोगितामा सहभागी हुने अवसर पनि मिल्ने आयोजक समितिको दाबी छ।

    अन्तिम चरणसम्म पुगेका उत्कृष्ट प्रतिभालाई आकर्षक पुरस्कार, ट्रफी र प्रमाणपत्र सहित ‘जुम्ला आइडल’को उपाधि प्रदान गरिनेछ। साथै, उत्कृष्ट प्रतिस्पर्धीलाई म्युजिक भिडियो तथा राष्ट्रिय मञ्चमा प्रस्तुती गर्ने अवसर उपलब्ध गराइने बताइएको छ।

    स्थानीय दर्शक तथा समर्थकहरूले पनि आफ्नो मनपर्ने प्रतिभालाई एसएमएस भोटिङमार्फत समर्थन गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.