Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - जुम्ला — चन्दननाथ नमुना माध्यमिक विद्यालयले जुम्लामा सम्पन्न यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको छात्रतर्फको उपाधि जितेको छ।
    समाचार

    जुम्ला — चन्दननाथ नमुना माध्यमिक विद्यालयले जुम्लामा सम्पन्न यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको छात्रतर्फको उपाधि जितेको छ।

    karnaliajaBy karnaliajaSeptember 19, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Screenshot 20250919 143303
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    4 / 100
    Powered by Rank Math SEO
    SEO Score

    जिल्ला फुटबल संघ, जुम्लाले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल मंगलबार चन्दननाथ नमुना मावि र जेआर कर्णाली बोर्डिङबीच भएको थियो। खेलमा चन्दननाथले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोल गर्दै सहज जित हात पारेको हो।

    जेआर कर्णालीले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा उपविजेतामा सीमित हुनुपर्‍यो। दोस्रो हाफमा पाएको पेनाल्टी पनि सदुपयोग गर्न नसक्दा उपाधि हातबाट फुत्किएको हो।

    प्रतियोगितामा छात्रतर्फ जिल्लाभरका १४ टिमले सहभागिता जनाएका थिए। छात्रातर्फ भने सरस्वती मावि, रिनिले उपाधि जित्न सफल भयो। छात्रा र छात्रतर्फ गरेर कुल २४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए।

    विजेता र उपविजेता टोलीलाई शुक्रबार ट्रफी र मेडल वितरण गरिएको एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए। उनका अनुसार संविधान दिवसको अवसर पारेर फाइनल खेल आयोजना गरिएको हो।

    जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतको उपस्थितिमा सम्पन्न फाइनल खेल विवादरहित र उत्साहजनक बनेको आयोजकको दाबी छ।

    यद्यपि खेलप्रति विद्यार्थीको आकर्षण देखिए पनि आधारभूत ज्ञान र तालिमको कमी झल्किएको टिप्पणी गरिएको छ। विद्यालयका खेल प्रशिक्षकहरूले अझ धेरै मेहनत गर्नुपर्ने आवश्यकतामा सरोकारवालाको जोड छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.