Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - डाक्टर गोविन्द नेपालीको दलित शिल्पकलाबारे पुस्तक प्रकाशन
    समाचार

    डाक्टर गोविन्द नेपालीको दलित शिल्पकलाबारे पुस्तक प्रकाशन

    naurate nepaliBy naurate nepaliDecember 26, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    thumb1
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    पुस ११ जुम्ला
    जुम्ला चन्दननाथ नगरपालिका ३ डाँडाकोट निवासी डाक्टर गोविन्द नेपाली र इन्दिरा घलेद्वारा लेखेको दलित कला र आदिवासी प्रविधिहरूको दस्तावेजीकरण गरिएको पुस्तक बजारमा आएको छ । गएको शिनबार काठमाडौँको नेपाल पर्यटन बोर्डको सभाहलमा उक्त पुस्तक विमोचन गरिएको हो । उक्त पुस्तक गोविन्द सार्की (नेपाली) र इन्दिरा घलेद्वारा लेखिएको हो भने फ्राइड कालान्तारीले सम्पादन गरेका हुन्।

    पुस्तक ३५ वर्षको अवधिमा नेपालका विविध भौगोलिक क्षेत्रहरूमा गरिएको अनुसन्धानमा आधारित छ । लेखकहरूका अनुसार यस कृतिले दलित समुदायलाई सर्जक तथा आदिवासी ज्ञानका संरक्षकका रूपमा पुनः स्थापित गर्ने प्रयास गरेको छ । गोविन्द सार्की (नेपाली)ले दलित समुदायलाई नेपालको सभ्यताका आविष्कारका रूपमा पुस्तकले प्रस्तुत गरेको उल्लेख गर्नु भयो ।

    समाज उनीहरूको सीप र कलामा निर्भर रहे पनि ती योगदानहरू अहिलेसम्म उचित रूपमा मान्यता नपाएको उहाँको भनाइ छ । सहलेखक इन्दिरा घलेले पुस्तकले दलित शिल्पीहरूलाई अध्ययनका विषय मात्र नभई ज्ञानका वाहकका रूपमा प्रस्तुत गर्दै प्रणालीगत परिवर्तन तर्फ बहस अघि बढाउने उद्देश्य राखेको बताउनु भयो ।

    कार्यक्रममा टिप्पणीकारहरूले पुस्तकले दीर्घकालदेखि स्थापित कथ्यहरूलाई चुनौती दिएको धारणा व्यक्त गरेका छन् । विद्यनाथ कोइरालाले पुस्तकले दलित समुदायको सर्जक पहिचान पुनःस्थापित गरेको बताउनु भयो । यस्तै सुनिता शर्माले दस्तावेज गरिएका ‘स्थानीय प्रविधि’हरूको वैज्ञानिक महत्वलाई उजागर गरेको बताउनु भयो । दस खण्डमा विभाजित यस पुस्तकले सांस्कृतिक अभिलेखको काम गरेको छ ।

    यसमा लेखक गोविन्द सार्की (नेपाली)द्वारा संकलित दुर्लभ कलाकृतिहरूका सयौँ तस्बिरहरू समेटिएका छन् । जुन सामग्रीहरू एक समर्पित संग्रहालयका लागि संकलन गरिएका हुन् । एक हजार प्रति पुस्तक प्रकाशन भएको हो । हालसम्म ६ सय थान विक्रि भई सकेको छ । चाईनिज भाषामा पनि पुस्तक प्रकाशनको तयारी गरिएको नेपालीले बताउनु भयो । पुस्तक एक हजार पाँच सय रुपैयाँमा विक्रि भइरहेको छ ।

    ताजा खबर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.