Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    ट्याक्टर दुर्घटना वन कार्यालयका कर्मचारी गम्भीर घाइते

    Aakash SunarBy Aakash SunarJuly 27, 2025Updated:July 28, 2025 समाचार No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन ११ जुम्ला
    जुम्ला जिल्ला तातोपानी गाउँपालिका–४ स्थित पाण्डेवाडामा काठ बोकेको ट्याक्टरबाट खसेर एक जना सरकारी कर्मचारी गम्भीर घाइते हुनु भएको छ । आईतबार दिउँसो करिब २ः३० बजे तातोपानी खोलाबाट संकलन गरिएका काठहरू लोड गरी फर्किने क्रममा क १ त १२ नम्बरको ट्याक्टर दुर्घटना परेको हो ।

    दुर्घटनामा ५५ वर्षीय गणेश पाण्डे घाइते हुनु भएको छ । घटनास्थल सदरमुकामबाट पश्चिमतर्फ करिब ११ किलोमिटर दुरीमा रहेको छ । डिभिजन वन कार्यालय जुम्लामा कार्यरत खरिदार पाण्डे काठसहित कार्यालयतर्फ फर्किदै गरेका बेला ट्याक्टरबाट खसेर गम्भीर घाइते भएको स्थानीय प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

    पाण्डेसँगै सवार सोही गाउँपालिकाका अर्का स्थानीय बासिन्दा पनि ट्याक्टरबाट खख्नु भएको थियो । टाउकोमा गम्भीर चोट लागेका पाण्डेलाई घटनापछि डिभिजन वन कार्यालयकै नायब सुब्बा रविन्द्र अधिकारीले तत्काल उद्धार गरी साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पु¥याएको थियो ।

    स्वास्थ्यकर्मी भक्ति प्रसाद पाण्डेका अनुसार, गणेश पाण्डेको टाउकोमा चोट लागेको छ र अवस्था हाल जोखिममा नरहको बताउनु भयो । ट्याक्टर चालक टेक बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    Post Views: 29

    चयनहरू ताजा खबर मुख्य समाचार विज्ञान
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.