Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    नेकपा एमाले जुम्लाबाट महत प्रतिनिधिसभामा एकल सिफारिस

    naurate nepaliBy naurate nepaliJanuary 4, 2026Updated:January 4, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पुस २० जुम्ला
    नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महतको नाम आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल रूपमा सिफारिस गरिएको छ । पार्टीको जिल्ला कमिटीको हालै सम्पन्न बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो । संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका महतले जिल्लाको राजनीतिक, सामाजिक तथा विकासका मुद्दामा निरन्तर योगदान पु¥याउँदै आएको मूल्यांकनका आधारमा उहाँको नाम अघि सारिएको हो ।

    विशेषगरी जुम्लाको भौगोलिक विकटता, विकासका चुनौती र जनताको आवाजलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पु¥याउन सक्ने क्षमताका कारण महतलाई प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिस गरिएको नेकपा एमाले जुम्लाका प्रचार विभाग प्रमुख सरोज शाहीले बताउनु भयो । जिल्ला कमिटी जुम्लाको सचिवालय बैठकमा सहभागी नेताहरूले पार्टी संगठनलाई सुदृढ बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने र स्थानीय तहदेखि केन्द्रसम्म जनताका सवाललाई उठान गर्न महतले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

    पार्टी नेतृत्वका अनुसार संगठनप्रतिको निष्ठा, राजनीतिक अनुभव र जनसम्पर्कको आधारमा महतलाई एकल सिफारिस गरिएको शाहीले बताउनु भयो । यसैगरी बैठकमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आगामी रणनीति, संगठन विस्तार, चुनावी तयारी तथा कार्यकर्ताको भूमिकाबारे पनि विस्तृत छलफल गरिएको थियो ।

    निर्वाचनलाई सफल बनाउन पार्टी पंक्ति एकताबद्ध भएर अघि बढ्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ । एकल सिफारिस भएपछि प्रतिक्रिया दिदै अध्यक्ष महतले पार्टीले दिएको जिम्मेवारीलाई सम्मानका रूपमा लिएको बताउँदै जुम्लाको विकास, सुशासन र जनताको जीवनस्तर उकास्ने सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।

    उहाँले पार्टी नेतृत्व, कार्यकर्ता तथा जुम्लावासीप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनु भएको छ । नेकपा एमाले जुम्लाले अब उक्त सिफारिसलाई प्रदेश तथा केन्द्रीय तहमा पठाउने प्रक्रिया अगाडि बढाउने जनाएको छ । अन्तिम उम्मेदवार चयन पार्टीको केन्द्रीय निर्णय अनुसार हुने जनाइएको छ ।

     

    Post Views: 229

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.