Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    पत्रकार सागर परियारलाई ‘सर्वोत्तम पत्रकार पुरस्कार’ कोदो पत्रकारिता योगदानको कदर प्राप्त गर्दै

    soraj shahiBy soraj shahiAugust 2, 2025Updated:August 2, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन १६, २०८२
    कोदो सम्बन्धी उत्कृष्ट पत्रकारिताका लागि जुम्लाका पत्रकार सागर परियारलाई ‘सर्वोत्तम पत्रकार पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा शुक्रबार सम्पन्न राष्ट्रिय कोदो दिवस २०८२ का अवसरमा उत्कृष्ट पत्रकार घोषणा गरिएको हो ।

    कर्णालीलाई पत्रकारिताको केन्द्र बनाउँदै करिब एक दशकदेखि कृषिसम्बन्धी रिपोर्टिङ गर्दै आएका परियारलाई कोदोजन्य बालीसम्बन्धी गहन, तथ्यपरक र जनचेतनामूलक सामग्री प्रकाशन गरेबापत ‘सर्वोत्तम पत्रकार’को रुपमा छनोट गरिएको आयोजक अनाजले जनाएको छ ।

    परियार कारोबार दैनिक र रेडियो नेपालका संवाददाता समेत हुनुहुन्छ । उहाँसँगै बिजमाण्डू डटकमकी सरला सुवेदी र कारोबार दैनिककी कोशिला कुँवरलाई ‘उत्कृष्ट पत्रकार पुरस्कार’ प्रदान गरिने भएको छ । त्यस्तै नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुरा रेडियो अमरगढीकी भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ दिने घोषणा गरिएको छ ।

    अनाजले सातै प्रदेशका पत्रकारहरूलाई आह्वान गरी प्राप्त सामग्रीमध्ये उत्कृष्ट पाँचजनालाई पुरस्कारको लागि छनोट गरेको थियो । गत वर्षदेखि प्रारम्भ गरिएको कोदो पत्रकारिता पुरस्कारलाई यस वर्षदेखि औपचारिकता दिँदै राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

    कार्यक्रममा सहभागीहरूले कोदोलाई वैज्ञानिक, व्यावसायिक र संस्थागत रूपमा अघि बढाउन पत्रकारिताको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखेका छन् । पुरस्कृत पत्रकारहरूलाई कृषि मन्त्रीको प्रमुख आतिथ्यमा आयोजना हुन

    Post Views: 27

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    soraj shahi
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.