Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    What's Hot

    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति
    • चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।
    • जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
    • शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति
    • प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन
    • तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु
    • पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार
    • युवा प्रतिनिधिमा धिरज जैशी चयन
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार

    Aakash SunarBy Aakash SunarNovember 29, 2025Updated:November 29, 2025 समाचार No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । पातारासी गाउँपालिकामा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक किशोरको ज्यान गएपछि स्थानीयवासी स्तब्ध बनेका छन् । दिउँसो करिब ४ बजेर ३० मिनेट जाँदा पातारासी–१ सेलगढी गाउँ नजिक ढुङ्गा ढुवानीमा रहेको ट्याक्टरले ठक्कर दिँदा पातारासी–२ का १७ वर्षीय नन्दराम बुढाको मृत्यु भएको छ ।

    घटनास्थल नजिकै गाउँको बाटो हुँदै पैदल हिँडिरहेका नन्दरामलाई क.०२–००१ ट ०१३८ नम्बरको ट्याक्टरले अचानक ठक्कर दिएको हो। स्थानीयले गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि लैजाने प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर चालक धर्मेन्द्र बुढा हाल फरार छन्। उनकाे खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीको भनाइ छ।

    दुर्घटनापछि गाउँमा शोकको माहोल छ। मृतक नन्दराम स्थानीय गोरबहादुर बुढाका छोरा हुन्। परिवारका सदस्य र छिमेकी शोकमा डुबेका छन्।

    प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। स्थानीय सडकमा भारी सवारी साधनको लापरबाही बढ्दै गएको भन्दै बस्तीवासीलगायत जनप्रतिनिधिहरुले कडाइका साथ निगरानी बढाउन माग गरेका छन्।

    Post Views: 127

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति

    प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन

    तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.