Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - राजनीति - पुस्तक बेचेर चुनाव खर्च जुटाउँदै मनऋषि धिताल
    राजनीति

    पुस्तक बेचेर चुनाव खर्च जुटाउँदै मनऋषि धिताल

    naurate nepaliBy naurate nepaliFebruary 3, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Manarishi Dhital jumla naurate
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    माघ २० जुम्ला
    प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनऋषि धितालले चुनावी खर्च जुटाउन पुस्तक बिक्री अभियान सुरु गर्नु भएको छ । निर्वाचनका बेला चन्दा र सहयोग लिएर खर्च जुटाउने परिपाटीको अन्त्य गर्न आफूले यो अभियान सुरु गरेको उहाँले बताउनु भयो । चन्दा र सहयोगमा निर्भर नहुने बताउँदै उहाँले आफ्नै लेखनबाट प्राप्त आम्दानी निर्वाचनमा खर्च गर्ने स्पष्ट पार्नु भएको छ ।

    पुस्तक बिक्रीबाट संकलन भएको रकम चुनावी खर्चमा प्रयोग गरिने उहाँको भनाइ छ । धितालले २०८० सालमा प्रकाशित आफ्ना आठ वटा पुस्तकलाई ‘बुक बन्डल’का रूपमा पाँच हजार रुपैयाँमा बिक्री गरिरहनु भएको छ । दर्शन, राजनीति, समाज र वैचारिक बहससँग सम्बन्धित ती पुस्तकमार्फत चुनावी यात्रामा साथ दिन उहाँले नागरिकलाई अनुरोध गर्नु भएको छ ।

    राजनीतिमा पैसाको स्रोत सार्वजनिक हुनुपर्ने बताउँदै धितालले यो अभियानलाई दान नभई विचारप्रतिको समर्थनका रूपमा व्याख्या गर्नु भएको छ । पुस्तक किन्ने व्यक्ति चुनावी खर्चमा मात्र नभई विचारको यात्रामा समेत सहभागी हुने उहाँको भनाइ छ । नेपालमा चुनाव महँगो बन्दै गएको, पैसावाला उम्मेदवारहरू अघि बढ्ने र साधारण तर सक्षम व्यक्तिहरू पछाडि पर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै धितालले विचार र नैतिकताबाट राजनीति सुरु हुनुपर्ने धारणा राख्नु भएको छ ।

    उहाँको यस पहलले स्थानीय तहमा चासोसँगै बहस पनि जन्माएको छ । कतिपयले यसलाई प्रेरणादायी र साहसी कदमका रूपमा हेरेका छन् भने यसले मतदाता र उम्मेदवारबीचको सम्बन्धलाई फरक ढंगले परिभाषित गरेको टिप्पणी गरिएको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.