Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    प्रदेश अध्यक्षमा गणेश वहादुर रोकायाका निर्वाचित

    naurate nepaliBy naurate nepaliJanuary 11, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पुस २७ जुम्ला
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका गणेश बहादुर रोकाया निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न महासंघको प्रादेशिक अधिवेशनबाट रोकाया सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनु भएको हो । कर्णाली प्रदेशका सातै जिल्लाबाट आएका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता बीच सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै महासंघको भावी कार्यदिशा तय गरेको छ ।

    नव–निर्वाचित अध्यक्ष रोकाया लामो समय देखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय रहँदै आएका अनुभवी व्यवसायी हुनुहुन्छ । व्यवसायिक हकहित, नीति निर्माण र संगठन सुदृढीकरणमा उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै प्रतिनिधिहरूले नेतृत्वको जिम्मेवारी सुम्पिएको छ । अध्यक्षमा निर्वाचित भएपछि रोकायाले आफुलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सम्पूर्ण व्यवसायी प्रति आभार व्यक्त गर्दै कर्णाली प्रदेशका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूलाई एउटै छातामुनि संगठित गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

    व्यवसायीका समस्या, चुनौती र सम्भावनालाई संस्थागत रूपमा सम्बोधन गर्दै महासंघलाई थप क्रियाशील बनाउने मेरो प्राथमिकता हुने उहाँको भनाइ छ । रोकायाले कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुस्तक तथा शैक्षिक सामग्रीको सहज पहुँच, व्यवसायीको पेशागत सुरक्षा, कर तथा नीतिगत समस्यामा समन्वय र युवा व्यवसायीलाई आकर्षित गर्ने कार्यक्रम अगाडि बढाइने बताउनु भयो ।

    साथै, डिजिटल प्रविधिको प्रयोग, बजार विस्तार र गुणस्तरीय सेवा प्रवाहमा महासंघले विशेष ध्यान दिने पनि उनको भनाइ रहेको छ । अधिवेशनले अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा रिम बहादुर देबकोटा रुकुम पश्चिम, उपाध्यक्षमा दिल बहादुर बुढाथोकी सल्यान, सचिबमा चेतन कडेल सुर्खेत, कोषाध्यक्षमा राजकुमार सिजापति सुर्खेत, सहसचिबमा बिरेन्द्र कुमार वलि सल्यान, सदस्य रामकृष्ण रावल सुर्खेत लगाएतका पदाधिकारी चयन भएका छन् ।

    Post Views: 182

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.