Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    फरार रहेका कैदीबन्दीको खोजिकार्य गर्दै प्रहरी

    naurate nepaliBy naurate nepaliSeptember 13, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भदौ २८ जुम्ला
    जिल्ला करागार जुम्लाबाट भागेका कैदीबन्दीहरु अझै सम्पर्कमा आएका छैनन् । प्रहरी प्रशासनले सम्पर्कमा आउन सूचना जारी गर्दा समेत २३ जना कैदीबन्दी अझै सम्पर्क विहिन अवस्थामा छन् । प्रहरीले फरार रहेका कैदीबन्दीको खोजिकार्य जारी राखेको छ । भदौ २४ गते राति करिब ११ बजेतिर जिल्ला कारागार जुम्लाबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरु अझै सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताउनु भयो ।

    उहाँका अनुसार, भागेका ४१ जना कैदीबन्दी मध्ये अझै २३ जना फरार रहेको बताउनु भयो । शनिबार सम्म १८ जनालाई प्रहरीले नियन्त्रणमा सफल भएको छ । नियन्त्रण्मा लिईएका सबैलाई पुन कारागारमा राख्ने काम भएको छ । अझै २३ जना सम्पर्क विहिन अवस्थामा रहेको रेग्मीले बताउनु भयो ।

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति हुलदङ्गा गरी जिल्ला कारगार जुम्लाबाट ४१ जना कैदीबन्दी भागेका थिए । भागेका मध्ये हालसम्म १८ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । जिल्ला कारागार जुम्लाबाट भागेका कैदीबन्दीहरुलाई मुगु जिल्लाबाट समेत प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

    जिल्ला कारागार जुम्लाबाट भागेका एकजना कैदीबन्दीलाई भदौ २७ गते मुगु जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको रेग्मीले जानकारी गराउनु भयो । फरार अवस्थामा रहेका २३ जनाको खोजि कार्य भइरहेको प्रहरी जनाएको छ । कतै लुकेर बसेको जानकारी पाएको खण्डमा प्रहरीलाई खरब गरि दिनु उहाँले अनुरोध गर्नु भएको छ ।

    जेनजी आन्दोलनको मोका छोपि भागेका कैदिबन्दीलाई पुन कारागारमा फर्किन उहाँले अनुरोध गर्नु भएको छ । यदि फर्किने अवस्था नभएको खण्डमा प्रहरीले नियन्त्रणमा लिनका लागि बल समेत प्रयोग गर्न सक्ने उहाँको भनाइ छ । कारागार जुम्लामा ९७ जना कैदीबन्दी मध्ये ५ जना महिला र ९२ जना पुरुष कैदिबन्दी रहेका छन् ।

    Post Views: 23

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.