Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»खेलकुद

    फुटबलर ‘साम्बा’ लाई जन्मथलोमा सम्मान

    soraj shahiBy soraj shahiJuly 26, 2025Updated:July 26, 2025 खेलकुद No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन ८ गते

    नेपाल महिला राष्ट्रिय फुटबल टोलीको क्याप्टेन सावित्रा भण्डारी ९साम्बा० लाई जन्मथलो मर्स्याङ्दी गाउँपालिकामा भव्य सम्मान गरिएको छ । एक कार्यक्रमबिच बिहीबार लमजुङको मर्स्याङ्दी गाउँपालिकासहित विभिन्न संस्थाले साम्बालाई सम्मान गरेको हो । साम्बालाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँ, खेलकुद विकास समितिका अध्यक्ष खेम घलेले सयुक्त रूपमा सम्मानपत्रसहित खादामाला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

    सो अबसरमा साम्बाले गाउँपालिका अध्यक्ष गुरुङलाई आफ्नो नौ नम्बर जर्सी उपहार दिनुभएको थियो । मर्स्याङ्दी गाउँपालिका–९, पामचोकको सामान्य परिवारमा जन्मिएर फुटबल खेलमार्फत राष्ट्रलाई विश्वसामु र सार्क राष्ट्रबिच चिनाउँदै लमजुङ र मर्स्याङ्दी पालिकाको इज्जत र गौरव बढाएको भन्दै साम्बालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

    उपप्रमुख जुनामाया थापाले पछिल्लो समय महिलाहरू खेलकुददेखि हरेक क्षेत्रमा अघि बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै लैङ्गिक समानताका लागि सबै महिलाले पुरुषभन्दा कम छैन भन्ने मनोबलका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

    सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले हालै अस्ट्रेलियाको निन्जा ए लिगमा खेल्न अनुबन्धित हनुभएको छ । उहाँले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गर्नुभएको हो ।

    वेलिङटन न्युजिल्याण्डको क्लब भए पनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै आएको छ । साम्बाले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गर्नुभएको थियो ।

    भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि साम्बाले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाउनुभएको थियो ।

    गृहनगरमा आयोजित सम्मान तथा अन्डर १९ फुलबल खेलाडीहरूसँग सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै फुटबलर साम्बाले कठिन सङ्घर्षबिच आफुँ यो ठाउँसम्म आइपुगेको बताउनुभयो । उहाँले सङ्घर्षबाट हार नखाँदै अघि बढ्न सकेमा सफलता हात पार्न सकिने बताउनुभयो ।

    गाउँपालिकाले सावित्राको सम्मानार्थ मर्स्याङ्दी–९, खुदीबजार वारी सिम्पानी टोलमा साम्बाचोक बनाएको छ । बिहीबार साम्बाचोकमा फुटबलर सावित्रासँग प्रत्यक्ष भेटेर तस्बिर लिने र टिकटक बनाउनेको भिड लागेको थियो ।

    Post Views: 21

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    soraj shahi
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.