Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - राप्रपाको समानुपातिक सूचीमा जुम्लाका चार जना उम्मेदवार समावेश
    समाचार

    राप्रपाको समानुपातिक सूचीमा जुम्लाका चार जना उम्मेदवार समावेश

    naurate nepaliBy naurate nepaliJanuary 3, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    raprapa 5
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    9 / 100
    Powered by Rank Math SEO
    SEO Score

    पुस १९ गते

    राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को समानुपातिक सूचीमा जुम्लाका चार जना उम्मेदवार समावेश भएका छन् । राप्रपाले सार्वजनिक गरेको जुम्ला जिल्लाको प्रतिनिधिसभाको समानुपातिक सूचीमा दलित महिलातर्फ बिपना नेपाली ९असी दरा०, खसआर्य पुरुषतर्फ जयन्त महत ९बजार क्षेत्र०, खसआर्य महिलातर्फ कमला कुमारी बोहोरा ९बिष्ट० ९चौधबीस दरा० र दलित पुरुषतर्फ बल बहादुर बस्याल ९पानसय दरा० रहनु भएको छ ।

    उक्त सूचीले दलित, महिला र खसआर्य समुदायबीच सन्तुलित प्रतिनिधित्व कायम गर्दै जुम्लाका विभिन्न भुगोल र वर्गको सहभागिता सुनिश्चित गरेको राप्रपाको दाबी छ । लामो समयदेखि राज्यका निर्णयकारी तहमा न्युन प्रतिनिधित्व भोग्दै आएको दलित समुदायका लागि यो अवसर आशा, भरोसा र राजनीतिक सशक्तीकरणको प्रतिक बनेको स्थानीयको भनाइ छ ।

    समानुपातिक निर्वाचन प्रणालीको मर्म अनुसार गरिएको यस छनोटले लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने र जुम्लाको विविध सामाजिक संरचना तथा समुदायको आवाज संघीय संसदसम्म पु¥याउने अपेक्षा गरिएको छ । स्थानीय तहमा समेत यस निर्णयलाई सकारात्मक रूपमा लिइएको छ ।

    समावेशिता, समान अधिकार र सामाजिक न्यायलाई व्यवहारमा उतार्ने दिशामा यो कदमले जुम्लामा सकारात्मक राजनीतिक सन्देश प्रवाह गरेको पार्टीले जनाएको छ । प्रतिनिधि सभामा पुगेर जनताको आवाज सशक्त रूपमा उठाउने, हक–अधिकार र विकासका मुद्दालाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने अपेक्षासहित सूची सार्वजनिक गरिएको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनु भएको छ ।

    अन्य पार्टीले वेवास्ता गरेको बेला राप्रपाले जुम्लालाई न्याय गरेको विषयमा चर्चा चलेको छ । ठुला भनिएका नेपाली काँग्रेस, नेकपा एमाले र रास्वापाले जुम्लाबाट समानुपातिकमा उम्मदेवार समावेश गरेका छैनन् ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.