Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    What's Hot
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    लिफ्ट मार्फत पाखो जमिनमा सिंचाई गर्न शुरु, गुणस्तरिय उत्पादन हुँदा किसानहरु खुशी  

    Aakash SunarBy Aakash SunarDecember 19, 2025 अर्थतन्त्र No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्लाको तातोपानी, चन्दननाथ, र पातरासी गाउँपालिकाका किसानहरु लिफ्ट मार्फत नदिको पानी पाखो जमिनमा ल्याएर मनग्य आम्दानी गर्न सफल भएका छन् । पहिला सिंचाईको अभावका कारण कृषि सम्बन्धीको विभिन्न समस्या भोक्दै आएका किसानहरु हिजोआज भनेको समयमा आफुले लगाएको फलफूल, तरकारी तथा अन्य अन्न बालीहरुमा सिंचाई गर्न पाउँदा खुशी भएको जुम्लाको तातोपानी गाउँपालिकाका किसानहरुले बताएका छन् ।

    सिंचाईको सुविधा नभएको खेति योग्य जमिनको सिंचाई गर्नको लागि नदिबाट लिफ्ट सिंचाई गर्न शुरु भएपछि यहाँका महिलाहरुको कार्यबोझ कम हुनुका साथै सिंचाई पछि उत्पादन गरिएको स्याउ, ओखर आरु लगायतको फलफूल र तरकारी खेतिबाट राम्रो आम्दानी गर्न सफल भएको महिलाहरुले बताएका छन् । पहिला पहिला सिंचाई नहुँदा नदिबाट गाग्रीमा पानी बोकेर सिंचाई गर्दै आएका महिलाहरु विगत दुईवर्ष देखि यता भनेको समयमा सिंचाई गर्न पाउँदा खुशी भएका छन् ।

    पहिला पहिला आकाशे पानीको भर पर्नु पर्ने र समयमा पानी नपरेपछि तिला नदिबाट आधा घण्टाको उकालो बाटो हिँडेर स्याउ लगायतका फलफूलको विरुवा सिंचाई गर्दै आएका महिलाहरु हिजो आज लिफ्ट मार्फत सिंचाई गरेर राम्रो उत्पादन गर्न पाउँदा खुशी लागेकोे तातोपानी गाउँपालिका ६ की राजकली विष्टले बताइन् । उनले भनिन्, सिंचाईको सुविधा भइसकेपछि उत्पादन गरेको तरकारी उक्त गाउँपािलकामा रहेका सामुदायिक विद्यालयसँग सम्पर्क गरेर बालबालिकाको दिवा खाजाको लागि प्रयोग गर्नुका साथै बचेको तरकारीहरु बजारमा लिएर बेच्दा भनेजस्तो आम्दानी गर्न सफल भएका छौँ । 

    यस्तै सिंचाईको सुविधा भएपछि स्याउ, आरु ओखर लगायतको फलफूल र तरकारी खेतिबाट राम्रो उत्पादन लिन सफल भएको उक्त वडाकी अर्की किसान पवित्रा अधिकारी न्यौपानेले भनिन् । उनका अनुसार तरकारी खेति गर्न थालेपछि आफुलाई हिउँदमा समेत हरियो खान र बढी भएको बजारमा बेचेर आम्दानी गर्न सहज भएको छ ।

    राजकली र पवित्रा मात्र होइन त्यो गाउँमा रहेका सबै महिलाको घरमा अहिले सिंचाइको सुविधा पुगेपछि हिउँदमा प्लाष्टिक टनेलमा हरियो सागपातको व्यवसायीक खेति हुन थालेको छ । वर्षातको समयमा मौसमी र हिउँदमा बेमौसमी तरकारी खेतिबाट राम्रो आम्दानी गर्न सहल भएका छन् ।

    स्थानिय सरकार र केही दातृ निकायहरुको सहयोगमा लिफ्ट सिंचाई गर्न शुरु भएपछि स्याउ, आरु ओखर लगायतका फलफूलका विरुवा र तरकारी खेतिमा सिंचाई गरेर उत्पादन वृद्धि गर्न समेत सहयोग पुगेको जुम्लाको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनले भने तातोपानी गाउँपालिकाको समन्वयमा यू. एन. डी. पी, नर्वेजियन सरकारको सहयोगमा सञ्चालित रिराज परियोजनाको प्राविधिक सहयोग र आर्थिक सहयोगमा सिंचाइ सुविधा भएपछि महिलाहरुको कार्यबोझ समेतमा कमी आएको छ ।

    जुम्लाको सिंचाई अभाव भएका स्थानिय तहहरुमा विद्युत र सोलारको प्रयोग गरेर लिफ्ट मार्फत नदिको पानी पाखो नजिनमा लिएर सिचाइ गर्न थालिएको छ । यसले गर्दा यहाँका महिलाहरुको कार्यबोझ कम हुनुका साथै सिंचाई सुविधा भएपछि गुणस्तरिय उत्पादनमा समेत टेवा पुगेको किसानहरुले बताएका छन् ।

     

    Post Views: 251

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.