Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - लोर्प गाउँमा आधारभुत स्वास्थ्य सेवा सुरु
    समाचार

    लोर्प गाउँमा आधारभुत स्वास्थ्य सेवा सुरु

    soraj shahiBy soraj shahiJuly 17, 2025Updated:July 17, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    1752746908316
    लोर्प गाउँमा निर्माण भएको आधारभुत स्वास्थ्य इकाई
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन १ जुम्ला

    जुम्लाको पातारासी गाउँपालिका–५ स्थित तलि लोर्पमा स्थानीय स्तरमै आधारभुत स्वास्थ्य सेवा सुरु गरिएको छ । गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लोर्पमा दुई तल्ले पक्की भवन निर्माण गरी स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको हो ।

    वडाध्यक्ष दत्तबहादुर बुढाका अनुसार, गत वर्ष ४० लाख रुपैयाँको लागतमा भुइँतला र चालु आर्थिक वर्षमा ३७ लाख रुपैयाँको लागतमा पहिलो तला निर्माण गरिएको हो । संघीय सरकारको ७७ लाख रुपैयाँको सहयोगमा निर्माण गरिएको १८ कोठे स्वास्थ्य इकाई सञ्चालनमा आएपछि डिल्लीचौर स्वास्थ्य चौकी वा सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

    स्वास्थ्य सेवा पहुँचमा आएपछि लोर्प गाउँका ६६९ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा गाउँमै सुरु भएपछि लोर्प गाउँका स्थानीयवासी खुसी भएका छन् । पहिले डिल्लीचौर वा सदरमुकामसम्म घण्टौं पैदल हिँडेर उपचारका लागि जानुपर्ने बाध्यता रहेकोमा अब घर नजिकै सेवा पाउँदा राहत महसुस भएको उनीहरूको भनाइ छ ।

    गाउँमै स्वास्थ्य सेवा सुरु भएपछि लोर्पका स्थानीयवासी उत्साहित भएका छन् । स्वास्थ्य संस्था निर्माणसँगै अब सामान्य उपचारका लागि टाढासम्म जानु नपर्ने भएकोले उनीहरूमा सेवा प्रतिको भरोसा र चासो बढेको देखिएको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    soraj shahi
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.