Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    शिखर इन्स्योरेन्स कम्पन्नीमा लागेको ताला खुल्यो

    soraj shahiBy soraj shahiJuly 28, 2025Updated:July 28, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन १२ जुम्ला
    स्याउ बीमा रकमको माग दाबी गर्दै किसानहरूले शिखर इन्स्योरेन्सको जुम्ला शाखामा लगाएको ताला खुलेको छ । किसान राज बहादुर खत्रीका अनुसार, साउन २ गते लगाइएको ताला सहमतिमा खोलिएको बताउनु भयो । स्याउ बीमा गरेका किसानहरूले मौसमजन्य क्षतिको क्षतिपूर्तिका लागि पटक–पटक इन्स्योरेन्स कम्पनीलाई माग गर्दै आए पनि रकम भुक्तानी नभएको भन्दै उनीहरूले ताला लगाएका थिए ।

    आन्दोलन चर्किएपछि सरोकारवालाबीच संवाद भएपछि ताला खोलेको किसानहरूको भनाइ छ । आन्दोलनमा उत्रिएका किसान र शिखर इन्स्योरेन्स कम्पनी बीच ११ बुँदे सहमति भएपछि ताला खुलेको उहाँको भनाइ छ । किसानका मागहरु पुरा हुने बाटो खुलेको भन्दै किसानहरु खुसि भएका छन् ।

    किसान महासंघका केन्द्रीय सदस्य तथा आन्दोलन संयोजक खडग बहादुर सेजुवालका अनुसार किसानहरुले स्याउ उत्पादनको बिमाको समयमै क्षतिपूर्ति नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिएको बताउनु भयो । कम्पनीले प्रक्रियागत कमजोरीको स्वीकार गर्दै सहमतिमा आएको उहाँको भनाइ छ ।

    शिखर इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक उदित प्रसाद काफ्ले, नायव प्रबन्धक सार्थक राज पाण्डे, प्रदेश प्रमुख गणेश प्रसाद जोशी, कर्णाली इञ्चार्ज ऋषिराम पाण्डे र जुम्ला शाखा प्रमुख लक्ष्मण उपाध्याय काफ्ले वार्तामा सहभागी हुनुहुन्थ्यो । किसानका तर्फबाट संयोजक सेजुवाल सहित महानन्द चौलागाई, राजबहादुर खत्री, मन्न बहादुर थापा र भैरव बहादुर धराला प्रतिनिधि हुनुहुन्थ्यो ।

    सहमतिमा बीमा दाबीका लागि किसानहरुले लालपुर्जाको फोटोकपी, नागरिकताको फोटोकपी, अन्य स्वामित्व कागजात, लिज सम्झौता, नाता प्रमाण र चेकको स्पष्ट प्रति अनिवार्य पेश गर्नु पर्ने छ । यस्तै, प्रमाण उपलब्ध गराएको कम्तीमा ७ दिनभित्र बिमा दाबी रकम भुक्तानी गरिने छ ।

    किसानले प्रतिवेदन प्रस्तुत गरेपछि नगद भुक्तानीको व्यवस्था गर्ने सहमति भएको छ । यसैगरी, पुनः मूल्याङ्कनको आधारमा मात्र भुक्तानी गरिने लगायतका ११ बुँदामा सहमति भएको छ ।

    Post Views: 39

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    soraj shahi
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.