Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    What's Hot
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति
    • चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।
    • जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
    • शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति
    • प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन
    • तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु
    • पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार
    • युवा प्रतिनिधिमा धिरज जैशी चयन
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    Aakash SunarBy Aakash SunarNovember 10, 2025Updated:November 10, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला।सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न  भएको छ। आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिकाले एक वर्षभित्रका योजना, कार्यक्रम, खर्च, आय–व्यय र उपलब्धिहरू सर्वसाधारण सामु राख्दै पारदर्शिताको अभ्यास गरेको हो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका अनुसार, सो आर्थिक वर्षका लागि गाउँपालिकाले ३८ करोड ४६ लाख रुपैयाँको अनुमानित बजेट ल्याएको थियो। सो मध्ये ३५ करोड ८९ लाख ४ हजार रुपैयाँ खर्च भई कुल १५८ योजनामध्ये १३५ योजना सम्पन्न भएका छन्। ठेक्का प्रणालीबाट सञ्चालन गरिएका ६ योजनामध्ये गाउँपालिकाको प्रशासकीय भवनको रनिङ बिल मात्र भुक्तानी भएको उनले जानकारी दिए। गाउँपालिकाले सो अवधिमा २६ लाख ६४ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको पनि उनले बताए।

    कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गरेका थिए। उनले सार्वजनिक सुनुवाइमार्फत नागरिकको सुझाव र गुनासालाई नीति तथा योजनामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउँदै भने, “सार्वजनिक उत्तरदायित्व र जनसहभागिता हाम्रो प्राथमिकता हो। विकासका हरेक कार्यक्रम वडास्तरमै पारदर्शी रूपमा कार्यान्वयन गरिनेछ।”

    गाउँपालिका प्रवक्ता तिर्थ वडका अनुसार, यस वर्षको सार्वजनिक सुनुवाइ सेवा प्रदायक संस्थामार्फत सम्पन्न गरिएको हो। यसले सुशासन, पारदर्शिता र विश्वसनीयतामा थप बल दिने उद्देश्य राखेको उनले बताए।

    सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि सहभागी नागरिक, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, महिला समूह, र सरोकारवालाबीच खुला छलफल र प्रश्नोत्तर सत्र भएको थियो। कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी र पूर्वाधार विकासका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिएका थिए।

    सिंजा गाउँपालिकाले हरेक वर्ष विकास, सुशासन र सेवा प्रवाहमा पारदर्शिता कायम गर्न यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रमको सहजीकरण तिला मल्टिपर्पोज मिडिया प्रालिले गरेको हो।

    Post Views: 3

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति

    प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन

    तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.