Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    March 5, 20260 Views
    0 Views

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    March 4, 20260 Views
    0 Views

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    March 4, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    March 5, 20260 Views
    0 Views

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    March 4, 20260 Views
    0 Views

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    March 4, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा ५६.८९ प्रतिशत मतदान
    • आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध
    • निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प
    • कर्णालीको डोल्पा र हुम्लामा हेलिकोप्टेर मार्फत निर्वाचन सामग्री पठाउन शुरु 
    • केबिएसमा विद्यालय स्तरीय च्याम्पियन कप सुरु
    • नेपालको चुनावका लागि चीनले दिने भयो ४० लाख डलर अनुदान
    • निर्वाचन आचारसंहिता पालना बारे सर्वदलिय छलफल
    • निर्वाचन सुरक्षामा सशस्त्रका २३ एसएसपी खटिँदै, आईजीको निर्देशन
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु

    Aakash SunarBy Aakash SunarNovember 7, 2025 समाचार No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    Spread the love

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ। लागुऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनार शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।‌

    प्रहरीका अनुसार सुनार केही दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए र जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका थिए। शुक्रबार बिहान नियमित अनुगमनका क्रममा उनलाई अचेत अवस्थामा फेला पारिएको र तत्काल उपचारका लागि मध्यपश्चिम अस्पताल सुर्खेत लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढथापाले घटनाबारे अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनका अनुसार सुनार हिरासतमा करिब ७८ दिनदेखि रहेका थिए र उनको मुद्दामा शुक्रबार नै अदालतमा पेशी तय भएको थियो।

    घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउनका लागि पोष्टमार्टम गरिएको र विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

    Post Views: 33


    Spread the love
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    कर्णालीको डोल्पा र हुम्लामा हेलिकोप्टेर मार्फत निर्वाचन सामग्री पठाउन शुरु 

    केबिएसमा विद्यालय स्तरीय च्याम्पियन कप सुरु

    नेपालको चुनावका लागि चीनले दिने भयो ४० लाख डलर अनुदान

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    March 5, 20260 Views
    0 Views

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    March 4, 20260 Views
    0 Views

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    March 4, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.