Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    हाकिम शाहकाे आदेशपछि डाडाकोट अन्धकारमा

    Aakash SunarBy Aakash SunarSeptember 1, 2025 समाचार No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । विद्युत प्राधिकरणका हाकिम शाहकाे आदेशपछि जुम्लाको डाडाकाेट गाउँ गत हप्तादेखि पूर्ण अन्धकारमा डुबेको छ । गाउँमा नियमित रुपमा आपूर्ति हुँदै आएको बिजुली अचानक काटिएपछि स्थानीयवासीले रातमा बत्तीको सट्टा मट्टीतेल र टर्चलाइटमा निर्भर रहनु परेको छ ।

    स्थानीयले आरोप लगाएका छन् कि प्राधिकरणका हाकिम शाहले केही व्यक्तिगत स्वार्थ र विवादका कारण गाउँलाई सामूहिक रुपमा दण्डित गर्ने ढंगले बत्ती बन्द गर्ने आदेश दिएका हुन् । “न त कुनै आधिकारिक सूचना, न त कुनै प्राविधिक समस्या—सिधै बत्ती काटियो,” डाडाकाेटका एक स्थानीय जनप्रतिनिधिले भने, “यो सरासर गाउँवासीमाथिको अन्याय हो।”

    बिजुली बन्द भएपछि विद्यालय, स्वास्थ्यचौकी, साना उद्योगधन्दा र घरपरिवार सबै प्रभावित भएका छन् । विद्यार्थीले राति पढ्न नसक्दा परीक्षा नजिकिँदै गर्दा पढाइमा ठुलो असर परेको छ भने स्वास्थ्यचौकीमा रहेको फ्रिजमा राखिएका खोप तथा औषधि बिग्रने जोखिममा परेको छ ।

    गाउँवासीले पटक–पटक प्राधिकरण कार्यालयमा गुनासो गर्न खोजे पनि हाकिम शाहसँग भेटघाट नै गर्न नसकेको बताइएको छ । “उनी भेट्नै चाहन्नन्, आदेश उनकाे, पीडा हाम्रो,” एक स्थानीय शिक्षकले भने ।

    यस घटनाले स्थानीय समुदाय आक्रोशित बनेको छ र तत्काल समाधान नभए सामूहिक आन्दोलनमा जाने चेतावनी दिएहाकिम शाहकाे आदेशपछि डाडाकोट अन्धकारमा

    का छन् ।

    Post Views: 111

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.