Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    What's Hot
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    जुम्लाको अग्ला डाडा काडामा हिमपात सुरु

    Aakash SunarBy Aakash SunarOctober 29, 2025 अर्थतन्त्र No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा हिमपात पर्न सुरु भएको छ। सोमबार राति सुरु भएको हिमपातले जुम्लाको उच्च पहाडी र हिमाली भेग सेताम्य बनेको छ। चिसो हावा र बाक्लो हुस्सुसँगै यहाँको मौसम झन् कठ्याङ्ग्रिँदो बन्दै गएको छ।

    जिल्लाको तातोपानी, गुठिचौर, पातारासी, सिन्जा, हिमा र चन्दननाथ नगरपालिकाका अग्ला डाँडा–काँडामा बाक्लो हिउँ जम्न थालेको छ। केही अग्ला अग्ला स्थानमा दुई देखि तीन इन्चसम्म हिउँ जमिसकेको स्थानीयवासीहरूले बताएका छन्।

    अग्ला डाँडाहरूमा हिमपात परिरहेको छ भने तल तल वर्षापनि परिरहेको छ चिसो बडे सगै बजारहरूमा पनि भीड घटेको र बिहान–बेलुका पसलहरू समयभन्दा अगाडि बन्द हुने क्रम बढेको छ।

    हिउँसँगै तापक्रम ह्वात्तै घटेको छ। जिल्ला मौसम कार्यालयका अनुसार जुम्लाको न्यूनतम तापक्रम शून्य डिग्री नजिक पुगेको छ भने केही उच्च‌ स्थानमा माइनसमा झरेको अनुमान गरिएको छ।

    चिसो बढेसँगै विद्यालयका विद्यार्थीहरू बिहानको कक्षामा अनुपस्थित हुन थालेका छन्। अस्पताल र स्वास्थ्य चौकीहरूमा पनि चिसोका कारण ज्वरो, रुघाखोकी र जोर्नी दुखाइका बिरामी बढेका छन्।

    तर, कृषकहरू भने हर्षित छन्। उनीहरूको भनाइमा यो समयको हिमपातले माटोको चिस्यान कायम रहन मद्दत गर्ने भएकाले गहुँ, जौ र तरकारी जातका हिउँदे बालीका लागि निकै लाभदायी हुन्छ।

    हिमपातले जुम्लाको प्राकृतिक सौन्दर्य झन् आकर्षक बनेको छ। खलंगा बजारदेखि सिन्जा, पातारासी र गुठिचौरसम्मको दृश्य हिउँले सेतो ओढार झैँ देखिएको छ। स्थानीय युवा र बालबालिकाहरू हिउँमा खेल्दै रमाइरहेका छन् भने पर्यटकहरूले पनि हिम दृश्यको आनन्द लिइरहेका छन्।

     

    Post Views: 28

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.