Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    गुठिचौरमा शुसासन पालिका अभियान सुरु

    naurate nepaliBy naurate nepaliOctober 15, 2025Updated:October 15, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    असोज २९ जुम्ला 

    जेनजी आन्दोलन पछि जुम्लाको गुठिचौर गाउँपालिकाले ‘शुसासन पालिका अभियान’ सुरु गरेको छ । पालिकामा हुने अनियमितता नियन्त्रण, सवारीसाधनको दुरुपयोग रोकथाम, भ्रमण भत्तामा अनुशासन कायम र अध्यक्ष स्वयम्ले पनि सवारीसाधन प्रयोग नगर्ने निर्णयसहित अभियान थालिएको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार कार्यालयका सवारीसाधनहरू अब व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन् ।

    कर्मचारीहरूले कार्यालय समय बाहेक घरमा सवारीसाधन प्रयोग गर्दै आएको पाइएकाले त्यसमा रोक लगाइएको हो । अध्यक्ष बुढाले सबै कर्मचारीलाई विहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा उपस्थित रहि जनसेवामा समर्पित रहन निर्देशन दिनु भएको छ । कार्यालयको काम सकिएपछि कुनै हालतमा सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न प्रतिबन्ध गरिने उहाँको भनाइ छ । कार्यालयको काम बाँहेक व्यक्तिगत प्रयोजनका लागि सवारी साधान प्रयोगमा पूर्ण प्रतिबन्ध लगाईने छ । गाउँपालिकामा घरबाट आउन जान सहज मानेको खण्डमा जागिरबाट बिदाई हुन उहाँले सुझाव दिनु भएको छ ।

    गाउँपालिकाले आवश्यक परे आवासको व्यवस्था समेत गर्ने जनाएको छ । आवासमा बस्न नचाहने कर्मचारीले बजारमा सवारीसाधन राखी साझा रूपमा एउटै साधन प्रयोग गर्नुपर्ने व्यवस्था गरिने पनि अध्यक्ष बुढाले बताउनु भयो । गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष बुढाले करारका १९ जना कर्मचारी असोज ३० गतेदेखि हाजिर नहुने गरी पत्राचार गरिने जानकारी दिएका छन् ।

    अर्थ मन्त्रालयले गरेको परिपत्र र  कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने व्यवस्था विपरीत नियुक्त नगर्न प्रस्ट उल्लेख छ । उक्त ऐनले जसले नियुक्ति गरेको हो, उही व्यक्तिले पाएको तलब तथा अन्य सेवा सुविधा नियुक्ति दिने पदाधिकारीबाट सरकारी बाँकी सरह असुलउपर गरिने व्यवस्था गरेको छ । सोहि आधारमा गाउँपालिकामा रहेका करारका कर्मचारीलाई हटाईने उहाँको भनाइ छ ।

    साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा तोकिएका पदहरू तथा संघीय÷प्रदेश सरकारबाट बजेट सुनिश्चित भएका करार कर्मचारीबाहेक आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तसम्म करार वा ज्यालादारीमा सम्झौता भई कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि लागु हुने गरी हाजिर नगराउन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

    गुठिचौर गाउँपालिकाले सुरू गरेको प्याराग्लाईडिङ महोत्सवले कुनै पनि हालतमा नरोक्ने उहाँका भनाइ छ । अख्तियारमा पुगेर जवाफ दिनु परे पनि प्याराग्लाईडिङ महोत्सव प्रत्येक वर्ष संचालन हुने अध्यक्ष बुढाले बताउनु भयो ।

    Post Views: 46

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.