Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    What's Hot
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    naurate nepaliBy naurate nepaliApril 24, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वैशाख ११ जुम्ला
    आयुर्वेद स्वास्थ्य केन्द्र बोहोरागाउँ जुम्लाले पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै स्वर्ण विन्दु प्राशन कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको पुष्य नक्षेत्रका दिन सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत वैशाख ११ गते पनि ठुलो संख्यामा बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराइएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका सूचना अधिकारी नन्द प्रसाद न्यौपानेका अनुसार स्वर्ण विन्दु प्राशन आयुर्वेदिक दृष्टिकोणले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान गर्ने परम्परागत विधि हो ।

    उहाँले यसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, पाचन शक्ति सुधार गर्ने, स्मरण शक्ति तथा एकाग्रता बढाउने, साथै समग्र स्वास्थ्य सुदृढ बनाउन मद्दत गर्ने बताउनु भयो । उहाँका अनुसार स्वर्ण विन्दु प्राशनलाई नियमित रूपमा हरेक महिनाको पुष्य नक्षेत्रका दिन सञ्चालन गर्ने तालिका अनुसार कार्यक्रम सञ्चालन भएको बताउनु भयो । यस कार्यक्रम मार्फत अभिभावकहरूलाई बालबालिकाको स्वास्थ्य, पोषण र आयुर्वेदिक उपचार पद्धतिबारे समेत सचेत गराउने काम भइरहेको छ ।

    यस पटकको कार्यक्रम बोहोरागाउँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा उत्साहपूर्वक सम्पन्न भएको हो । कार्यक्रममा करिब ९ सय ६० भन्दा बढी बालबालिकाले स्वर्ण विन्दु प्राशन गरेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी तथा अभिभावकहरूको सहकार्य महत्वपूर्ण रहेको जनाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रमा बालबालिकाको स्वास्थ्य सुधारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    यो कार्यक्रम कर्णाली प्रदेश अन्तर्गत दैलेख, सुर्खेत र जुम्ला जिल्लामा निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । आयुर्वेद स्वास्थ्य प्रवद्र्धन तथा परम्परागत उपचार पद्धतिलाई समुदायस्तरसम्म पु¥याउने उद्देश्यले कार्यक्रमलाई अझ विस्तार गर्ने योजना रहेको पनि केन्द्रले जनाएको छ ।

    Post Views: 97

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.