Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लामा सामुदायिक विद्यालयलाई फुटबल वितरण

    naurate nepaliBy naurate nepaliOctober 30, 2025 समाचार No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कात्तिक १३ जुम्ला
    अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाले जिल्लाका सामुदायिक विद्यालयहरूलाई फुटबल वितरण गरेको छ । एन्फाले २६ वटा सामुदायिक विद्यालयलाई एकैपटक ६ सय २५ वटा फुटबल वितरण गरेको हो । यस कार्यले विद्यालयस्तरमै खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको एन्फा जुम्लाका अध्यक्ष भरत वहादुर बुढथापाले बताउनु भयो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको प्रमुख आतिथ्यमा जुम्लाका २६ वटा सामुदायिक तथा निजी विद्यालयलाई बल वितरण गर्नु भएको हो । फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत जिल्लाको टुडिखेल मैदानमा आयोजित भव्य समारोहमा बल हस्तान्तरण गरिएको हो । जिल्ला अध्यक्ष बुढथापाका अनुसार तिला, तातोपानी, चन्दननाथ, गुठिचौर र पातारासी गाउँपालिका क्षेत्रका विद्यालयहरूलाई लक्षित गर्दै माध्यमिक, निम्न माध्यमिक र आधारभुत विद्यालयहरूलाई क्रमशः २५, १५ र ७ बल वितरण गरिएको बताउनु भयो ।

    उहाँले प्रतिबल करिब ५ हजार ५ सय मूल्यका केल्मी ब्रान्डका ६ सय २५ बलहरूको कुल लागत ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बराबर रहेको छ । जुन एन्फाको इतिहासमै सबैभन्दा ठुलो बल वितरण गरिएको हो । जिल्लामा राम्रो रंगशाला नभएपनि निर्माणको क्रममा रहेको रंगशाला बनेपछि केही सहज हुने उहाँे बताउनु भयो । यस्तै एन्फाका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले फुटबल केवल खेल मात्र नभई यो बालबालिकाको सर्वाङ्गिण विकास, सामाजिक एकता र कुलतबाट टाढा राख्ने माध्यम रहेको बताउनु भयो ।

    उहाँका अनुसार देशका ७७ वटै जिल्लाका एक हजार भन्दा बढी विद्यालयमा यो अभियान विस्तार गरिएको छ । जसमा जुम्ला सबैभन्दा अगाडि रहेको उहाँको भनाइ छ । जुम्लामा बन्दै गरेको रंगशालाले अझ खेलकुद क्षेत्रको बिकास हुने उहाँले बताउनु भयो । चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काका अनुसार, जुम्लामा रंगशाला निर्माणको अन्तिम तयारी रहेको बताउनु भयो । आगामी ५–६ महिनामा जुम्लामा आफ्नै खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने उहाँको भनाइ छ ।

    उहाँले खेल क्षेत्रको बिकासका लागि चन्दननाथ नगरपालिका सँधै लागि पर्ने बताउनु भयो । कार्यक्रममा एन्फा ग्रासरुट हेड कोच पंकज शाहीले खेल मार्फत असल नागरिक निर्माण र सामुदायिक विकासमा योगदान पुग्ने बताउनु भयो । उहाँले फुटबलले दुर्गम क्षेत्रका बालबालिकामा आत्मविश्वास र अवसर दिने जानकारी गराउनु भयो । एन्फा जुम्लाका अध्यक्ष भरत बुढथापाको सक्रिय पहलमा सम्पन्न फुटबल वितरणले जिल्लाको खेल इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको सहभागीहरूले जनाए ।

    यस्तै, एन्फा जुम्लाका कोच महेश बुढथापाले फुटबल प्रति युवाको आकर्षण बढ्दै गएको बताउनु भयो । तर खेलमैदान र पूर्वाधार अभावका कारण जुम्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न नसकेको बताउनु भयो । उहाँका अनुसार, पुर्वधार अभावका कारणले पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने जुम्ला रंगशाला निर्माण भए पछि अझ खेल क्षेत्रमा फड्को मार्ने बताउनु भयो । अब जुम्लामा खेल पूर्वाधार निर्माण र खेल शिक्षा विस्तार सँगै फुटबल विकासको गति तीव्र हुने अपेक्षा गरिएको छ ।

    Post Views: 44

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.