Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    0 Views

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    April 11, 20260 Views
    What's Hot
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    0 Views

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    April 11, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    • संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने
    • दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा
    • जुम्लामा प्रथम स्ववियू कप भलिबल प्रतियोगिता वैशाख ९ देखि शुरु
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने

    Aakash SunarBy Aakash SunarApril 8, 2026Updated:April 8, 2026 समाचार No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो ।

    प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन भएपछि पहिलो बैठक आह्वान भएको हो ।

    कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका संविधान सभाका सदस्य एवम् पूर्व कानूनमन्त्री देव प्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य छन् ।

    कार्यदलमा ​नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रतिनिधि तोक्न बाँकी छ । दलहरूले कार्यदल सदस्यको नाम सम्भवतः आजै टुङ्गो लगाएर बैठकमा सहभागी हुन सक्ने बताइएको छ ।

    कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव पुष्कर सापकोटा र नेपाल कानून आयोगकी सचिव इन्दिरा दाहाल सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिव भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख लिलाधर सुवेदी छन् ।

    स्रोत रातोपाटी

     

    Post Views: 97

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना

    जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते

    दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    0 Views

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    April 11, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.