Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    What's Hot
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    • संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने
    • दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लाको तिला–९ मा चार हजार विरुवा रोपण

    soraj shahiBy soraj shahiAugust 8, 2025Updated:August 8, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    जुम्लाको तिला–९ मा चार हजार विरुवा रोपण
    जुम्लाको तिला–९ मा चार हजार विरुवा रोपण
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन २३ गते ।
    तिला गाउँपालिका–९ ले हरित विद्यालय निर्माण र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि वृक्षारोपण गरेको छ । वडा भित्र रहेका सामुदायिक विद्यालय परिसर, सार्वजनिक स्थल, मठमन्दिर, पर्यटकीय क्षेत्र र बाढी पहिरोको उच्च जोखिम रहेको ठाउँमा वृक्षारोपण गरेको हो ।

    वडा भित्र रहेका ६ वटा विद्यालय मध्ये ज्योति माध्यमिक विद्यालय राँसामालापानी र महादेव माध्यमिक विद्यालय रुखडेचौर तथा आधारभुत तहमा नदैदेवि आधारभुत विद्यालय माथिलो खोप्रि, मालिका आधारभुत विद्यालय तल्लोखोप्रि, सूर्यदय आधारभुत विद्यालय राँसा, महादेव आधारभुत विद्यालय ढिपुमा वृक्षारोपण गरिएको वडाध्यक्ष धन वहादुर रावतले बताउनु भयो ।

    यसैगरी, खानेपानीका मुहान भएको स्थान र पहिरोको उच्च जोखिम भएको ठाउँमा पनि वृक्षारोपण गरिएको उहाँको भनाइ छ । सडक खनिएको ठाउँमा पहिरोको जोखिम भएकाले वृक्षारोपण गरिएको हो । तिलाको प्रमुख पर्यटकीय क्षेत्र नदैगुफामा पनि वृक्षारोपण गरिएको छ ।

    विभिन्न स्थानमा गरी जम्मा ४ हजार विरुवा रोपिएको रावतले बताउनु भयो । जसमा ३ हजार सल्लोका विरुवा र अन्य १ हजार धुपि, पिपल, लहरे बैँस र लालि गुराँसका विरुवा रोपिएको छ । वडाको पाँच लाख बजेटबाट वृक्षारोपण गरिएको उहाँका भनाइ छ । आगामी वर्षमा ढटेलो र ओखरका विरुवा विद्यालयमा रोपण गरिने उहाँले बताउनु भयो ।

    विद्यालयमा विरुवा रोपिए संरक्षण हुनुका साथै आम्दानी हुने र हरित विद्यालय निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको रावतको भनाइ छ । जलवायु परिवर्तनको असर न्युनिकरण गर्न र हरित विद्यालय निर्माणको लक्ष्यसहित वृक्षारोपण गरिएको हो । अन्य समयमा रोपिएका विरुवा हुर्काउन समस्या हुने भएकाले यस वर्ष साउन महिनामा वृक्षारोपण गरिएको वडाध्यक्ष धनबहादुर रावतले बताउनु भयो ।

    उहाँका अनुसार साउनको मौसममा पानी प्रशस्त हुने भएकाले विरुवा मर्ने सम्भावना न्युन हुन्छ । उहाँले वृक्षारोपणले विद्यालय परिसरलाई हरियाली बनाउने मात्र नभई वातावरणलाई स्वच्छ राख्न पनि मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

    विरुवा रोपणमा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र गाउँका आमा समूहका सदस्यहरुको सहभागिता रहेको थियो । विरुवा रोपणबाट वातावरण संरक्षणमा सहयोग पुग्नेछ अपेक्षा गरिएको छ ।

    Post Views: 80

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    soraj shahi
    • Website

    Keep Reading

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना

    जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.