साउन १० गते गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि…

साउन ८ गते नेपाल महिला राष्ट्रिय फुटबल टोलीको क्याप्टेन सावित्रा भण्डारी ९साम्बा० लाई जन्मथलो मर्स्याङ्दी गाउँपालिकामा भव्य सम्मान गरिएको छ…

आकास सुनारसाउन १० जुम्लानेपाल तरुण दलको नयाँ नेतृत्व लिनका लागि धेरै आकांक्षी देखिएका छन् । नयाँ नेतृत्वका लागि आकांक्षी धेरै…

आकास सुनारसाउन ९ जुम्लाकर्णाली राजमार्ग अन्तर्गत जुम्ला ट्राफिक प्रहरी कार्यालय नजिकै गरिएको कालोपत्रे उप्किएको छ । सडक डिभिजन कार्यालय जुम्लाले…

साउन ८ गते जुम्लामा अवस्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादनमा अब्बल साबित भएको छ । २०३७ सालमा स्थापना भएको यो…

आकास सुनारसाउन ८ जुम्लाजुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाखोलामा रहेको कालिका आधारभुत विद्यालयको नयाँ निर्मित भान्सा घरको उद्घाटन गरिएको छ ।…

साउन ७ जुम्ला कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशमै प्रथम भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा वार्षिक…

साउन ६ जुम्लाउच्च अदालत सुर्खेत जुम्ला ईजलासले ९३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ कुल दर्ता…

काठमाडौँ साफ यु–२० महिला च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ । बङ्गलादेशको ढाकामा सोमबार भएको लिग चरणको अन्तिम…

साउन ६ गते उत्तरी हुम्लाका उच्च पाटनमा स्थानीयले पशुपालन र होटेल व्यवसाय सँगसँगै गर्दै आएका छन् । पर्यटकीय सिजन सुरु…