Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    What's Hot
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    • संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने
    • दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लामा हवाई टिकट वितरणमा मनपरी

    naurate nepaliBy naurate nepaliOctober 10, 2025Updated:October 10, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    असोज २४ जुम्ला 
    जुम्लामा हवाई टिकट वितरण प्रणाली अस्वस्थ बनेको छ । एयरलाईन्सका कर्मचारीहरूले खल्तीबाट त टिकट वितरण गर्दै आएका छन् । जसका कारण सर्वसाधारणले सहज रूपमा टिकट पाउने अवस्था छैन् । चिनजान भएका, पहुँच भएका र निजी एयरलाईन्सका कर्मचारीका फोन नम्बर भएकाहरूले मात्र टिकट पाउने गरेका छन् । आम नागरिकलाई भने टिकट किन्न निकै समस्या हुने गरेको छ । स्थानीय यात्रुहरूका अनुसार टिकट खरिदका लागि पटक–पटक प्रयास गर्दा पनि ठुला मान्छे वा दलाल मार्फत मात्रै टिकट उपलब्ध हुने गरेको गुनासो छ ।

    विगतदेखि जुम्लामा सञ्चालनमा रहेका निजि एयरलाईन्स कम्पनीहरूले आफ्नो सञ्जालका आधारमा टिकट वितरण गर्दै आएका छन् । सैद्धान्तिक रूपमा खुला प्रणालीमा टिकट उपलब्ध हुने भनिए पनि, व्यवहारमा भने एयरलाईन्सका केही कर्मचारीको खल्तीबाट टिकट वितरण गर्दै आएका छन् ।

    एयरलाईन्सका कार्यालयहरु भएपनि बन्द रहने गरेका छन् । चिनजान र फोनका आधारमा टिकट वितरण गर्ने चलन जुम्लामा चलि रहेको छ । टिकट छैन भन्छन्, तर अर्को मान्छेलाई पाँच मिनेटमै दिन्छन स्थानीय व्यवसायी गणेश महतले भन्नुभयो । उहाँको भनाइमा, एयरलाईन्सका कर्मचारीसँग व्यक्तिगत सम्बन्ध भएका वा ठुला व्यक्तिहरूको सिफारिस बोकेकाले सहजै टिकट पाउने गरेका छन् । सर्वसाधारण यात्रुहरूलाई पुरा बुक भइसक्यो भनेर फर्काइन्छ ।

    तर त्यही जहाजमा पछि गएर हेर्दा खाली सिट देखिन्छ । पारदर्शिता र जवाफदेहिताको कमीले यसको छवि पनि निजी कम्पनीभन्दा फरक छैन । कति पटक स्थानीय प्रशासन, नागरिक समाज र जनप्रतिनिधिहरूले टिकट वितरण प्रणाली सुधार्न छलफल गरे । तर प्रत्येक छलफलको परिणाम शुन्य देखिएको छ । टकट वितरण प्रणालीमा सुधार ल्याउनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा धेरैपटक बैठक र छलफलहरू भएका छन् ।

    स्थानीय प्रशासन, नागरिक समाज र जनप्रतिनिधिहरूले पनि पारदर्शी प्रणालीको माग गर्दै प्रस्तावहरू अघि सारेका थिए । तर ती सबै छलफलहरू कागजमै सीमित भएका छन् । जुम्लाको आकाशमा जहाजहरू उडिरहेका छन् । हाल जुम्लामा तारा एयर, सिता एयर, समिट एयर र नेपाल वायुसेवा निगमका जहाजले उडान भर्दै आएका छन् । तर, वितरण प्रणाली पारदर्शी नहुँदा हवाई सेवामा सर्वसाधारणको पहुँच दिनानुदिन घट्दै गएको छ ।

    Post Views: 49

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना

    जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.