Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    What's Hot
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै
    • जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो
    • सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
    • सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु
    • तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत
    • गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को
    • खुला फुटबल प्रतियोगिता जनसेवा युवा क्लब विजयी
    • तिला गाउँपालिका–३ त्रिवेणी बजारमा आगजनी, घर जलेर खरानी
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    भालुको आक्रमणबाट आमा–छोरी गम्भीर घाइते, गुठिचौरमा आतंक

    Aakash SunarBy Aakash SunarOctober 5, 2025 समाचार No Comments1 Min Read
    Spread the love

    जुम्ला । गुठिचौर गाउँपालिका–३ मा भालुको आक्रमणबाट आमा र छोरी गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब ७ बजे घाँस काट्न गएका बेला भालुले अचानक आक्रमण गरेको स्थानीयवासीहरूले जानकारी दिएका छन्।

    आक्रमणबाट ४५ वर्षीया पार्वती शाही र उनकी १८ वर्षीया छोरी सीता शाही (नाम परिवर्तन) गम्भीर घाइते भएका हुन्। दुवै जनालाई स्थानीयवासीको सहयोगमा उद्धार गरी गुठिचौर स्वास्थ्यचौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ।

    प्रत्यक्षदर्शीहरूका अनुसार बिहान झाडीभित्र घाँस काट्दै गर्दा पछाडिबाट आएको भालुले एक्कासि आमा–छोरीमाथि हाम फालेर आक्रमण गरेको थियो। आमा छोरीले भाग्ने प्रयास गरे पनि भालुले हात र टाउकोमा गम्भीर चोट पुर्‍याएको बताइएको छ। गाउँलेहरूले ठूलो आवाज गर्दै र ढुंगामुढा प्रहार गरेर भालुलाई भगाएका थिए।

    आक्रमणपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। पछिल्लो समय सो क्षेत्रमा पटक–पटक जंगली जनावर देखा पर्न थालेका कारण स्थानीयवासीले बिहान–साँझ जंगलतर्फ जान डर मान्न थालेका छन्।

    गुठिचौर गाउँपालिका अध्यक्षले भने, “भालु देखा परेको सूचना पाएका छौँ। वन कार्यालयसँग समन्वय गरी जनसुरक्षाका उपायहरू अपनाइँदैछ।”

    यसैबीच, डिभिजन वन कार्यालय जुम्लाले घटनास्थलको अनुगमन गरी भालुको खोजी कार्य सुरु गरेको जनाएको छ। कार्यालयका एक अधिकृतका अनुसार, भालु सम्भवतः वरपरको घना जंगलमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ।


    Spread the love
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु

    तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत

    गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.