Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    March 5, 20260 Views
    0 Views

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    March 4, 20260 Views
    0 Views

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    March 4, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    March 5, 20260 Views
    0 Views

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    March 4, 20260 Views
    0 Views

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    March 4, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा ५६.८९ प्रतिशत मतदान
    • आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध
    • निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प
    • कर्णालीको डोल्पा र हुम्लामा हेलिकोप्टेर मार्फत निर्वाचन सामग्री पठाउन शुरु 
    • केबिएसमा विद्यालय स्तरीय च्याम्पियन कप सुरु
    • नेपालको चुनावका लागि चीनले दिने भयो ४० लाख डलर अनुदान
    • निर्वाचन आचारसंहिता पालना बारे सर्वदलिय छलफल
    • निर्वाचन सुरक्षामा सशस्त्रका २३ एसएसपी खटिँदै, आईजीको निर्देशन
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    लसुनका नयाँ जात सिफारिस

    naurate nepaliBy naurate nepaliSeptember 8, 2025Updated:September 8, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    Spread the love

    भदौ २३ जुम्ला
    बागवानी अनुसन्धान केन्द्र राजीकोट, जुम्लाले दुईवटा नयाँ जातका लसुन सिफारिस गरेको छ । उच्च पहाडमा हुने फलफूल तथा तरकारीमा अध्ययन अनुसन्धान गर्दै आएको सो केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा ‘राजीकोट लसुन–१’ र ‘राजीकोट लसुन–२’ नामका जात सिफारिस गरेको हो । वरिष्ठ वैज्ञानिक (एस–३) राजुकुमार गिरीका अनुसार पाँच वर्षसम्म केन्द्रमा र तीन वर्षसम्म किसानको बारीमा अनुसन्धान गरी सकारात्मक नतिजा प्राप्त भएपछि यी जात सिफारिस गरिएको हो ।

    उहाँका अनुसार नेपालमा हाल लसुनको औसत उत्पादकत्व ६ मेट्रिकटन प्रति हेक्टर मात्र रहेको छ । तर, नयाँ सिफारिस गरिएका जातहरूमा १५ मेट्रिकटन भन्दा बढी उत्पादन दिने क्षमता देखिएको छ । गिरीका अनुसार यी जात उच्च पहाडी क्षेत्रको माटो र मौसमसँग उपयुक्त देखिएका छन् । उत्पादन बढी हुने मात्र नभई दाना बाक्लो, आकारमा ठुला, भण्डारण गुण राम्रो र रोगप्रतिको सहनशिलता पनि उच्च पाईएका कारण किसानलाई लाभ हुने विश्वास गरिएको छ ।

    हालै किसानहरूले पनि यी नयाँ जातका लसुन लगाउन सुरु गरिसकेका छन् । किसानहरू यसबाट परम्परागत उत्पादन भन्दा बढी आम्दानी हुने अपेक्षामा छन् । बागवानी अनुसन्धान केन्द्र राजीकोटले यसअघि पनि स्याउ, आलु बालीमा नयाँ प्रविधि र जात विकास गर्दै आएको छ । वैज्ञानिकहरूको भनाइमा यस्ता अनुसन्धान र सिफारिसले हिमाली क्षेत्रको कृषि उत्पादनमा नयाँ सम्भावना सिर्जना गर्नेछन् ।

    पातारासी गाउँपालिका–६ का परिमल बुढाका पहिलेको लसुनले बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्थ्यो । नयाँ जात लगाउँदा उत्पादन धेरै र बजारमा राम्रै मूल्यमा बिक्रि हुने गरेको बताउनु भयो । त्यस्तै, पातारासी गाउँपालिकाका अर्का किसान लक्ष्मी बिष्टले तीन वर्षदेखि परीक्षण क्रममा हामीले लगाएका लसुन राम्रो फलेको छ । रोग पनि कम लागेको छ ।

    उत्पादन बढी भएकाले आम्दानी बढ्नेमा ढुक्क रहेको उहाँको भनाइ छ । बागवानि अनुसन्धान केन्द्र राजिकोटका प्राविधिक हरी सुवेदीलेउत्पादन वृद्धि मात्र नभई स्वदेशमै गुणस्तरीय लसुन आपूर्ति गर्न सक्ने भएकाले आयातमा निर्भरता घट्ने बताउनु भयो । २०२४ सालमा स्थापना भएको अनुसन्धान केन्द्रले उच्च पहाडका लागि सिफारिस जातका फलपूmलको कलमि बेर्ना तथा तरकारीको स्रोत बिउ उत्पादन गरी सरोकारवाला निकायलाई उपलब्ध गराउँदै आएको छ ।

    Post Views: 21


    Spread the love
    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    कर्णालीको डोल्पा र हुम्लामा हेलिकोप्टेर मार्फत निर्वाचन सामग्री पठाउन शुरु 

    केबिएसमा विद्यालय स्तरीय च्याम्पियन कप सुरु

    नेपालको चुनावका लागि चीनले दिने भयो ४० लाख डलर अनुदान

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा ५६.८९ प्रतिशत मतदान

    March 5, 20260 Views
    0 Views

    आज रातिदेखि देशभर सवारी चलाउन रोक, मतदान नसकिँदासम्म प्रतिबन्ध

    March 4, 20260 Views
    0 Views

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमा क्षेत्रमा कडाइ, नेपाल–भारत नाका ७२ घण्टा ठप्प

    March 4, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.