Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    What's Hot
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»राजनीति

    ओलीको रिहाइको माग गर्दै जुम्लामा राँके जुलुस

    naurate nepaliBy naurate nepaliMarch 28, 2026Updated:March 28, 2026 राजनीति No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चैत १४ जुम्ला
    नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिको रिहाइको माग गर्दै जुम्लामा राँके जुलुस निकालिएको छ । नेकपा एमाले निकटका युवाहरूले प्रदर्शन गर्दै पूर्वप्रधानमन्त्री ओलीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रदर्शनकारीहरूले बालेन शाह नेतृत्वको सरकारको विरोध गर्दै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङको राजीनामा समेत माग गरेका छन् । जुलुसका क्रममा ओलीलाई रिहा गर, सरकारको निर्णय खारेज गर जस्ता नाराबाजी गरिएको थियो ।

    सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । तर आयोगको प्रतिवेदन पूर्ण नभएको अवस्थामा गरिएको उक्त निर्णय राजनीतिक प्रतिशोध भएको एमालेको आरोप छ । यसै विषयलाई लिएर नेकपा एमालेले देशभर विरोध प्रदर्शन आयोजना गरेको छ । जस अन्तर्गत जुम्लामा पनि राँके जुलुस निकालिएको हो ।

    Post Views: 174

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.