Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    What's Hot
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    • संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने
    • दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    निर्वाचन सुरक्षामा सशस्त्रका २३ एसएसपी खटिँदै, आईजीको निर्देशन

    Aakash SunarBy Aakash SunarFebruary 22, 2026 अर्थतन्त्र No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सशस्त्र प्रहरी बल (एपीएफ) ले आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गर्दै २३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशका विभिन्न क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। निर्वाचनको समग्र सुरक्षा अवस्था प्रभावकारी बनाउन उनीहरूलाई अनुगमनको जिम्मेवारी दिइएको हो।

    प्रधान कार्यालयबाट उपत्यकाबाहिर खटिने अधिकृतहरूलाई प्रत्यक्ष रूपमा र प्रदेशस्थित बाहिनी मुख्यालयबाट परिचालित हुने एसएसपीहरूलाई भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले निर्देशन दिएका छन्।

    सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आईजी अर्यालले निर्वाचनअगावैदेखि मतदान र मतगणनापछिसम्म उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका छन्। उनले उम्मेदवार, मतदान केन्द्र, मतदाता तथा मतपेटिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन जोड दिएका छन्।

    निर्वाचन अवधिभर सुरक्षासम्बन्धी सूचनाको प्रभावकारी संकलन, सबै तहका कमाण्डरसँग निरन्तर समन्वय, उम्मेदवारहरूसँग सम्पर्क तथा फिल्डमा देखिएका कमजोरीबारे तुरुन्त मुख्यालयलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।

    सीमा क्षेत्रको निगरानी सुदृढ बनाउन, आवश्यक परेमा मानवअधिकारको पूर्ण पालना गर्दै मात्र बल प्रयोग गर्न र सो क्रममा आवश्यक प्रमाण सुरक्षित राख्न आईजी अर्यालले स्पष्ट निर्देशन दिएका छन्। निर्वाचन अवरोध गर्न खोज्ने तत्वको पहिचान गरी कानुनअनुसार कारबाही गर्न मातहतका कमाण्डरहरूलाई सजग र स्पष्ट रहन भनिएको छ।

    Post Views: 228

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना

    जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.