Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल
    • पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल
    • खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    शसस्त्र प्रहरी बल जुम्लाको ११ औँ वार्षिकत्सव

    naurate nepaliBy naurate nepaliAugust 11, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन २६ जुम्ला
    जुम्लामा रहेको शसस्त्र प्रहरी वल नेपाल नं.३३ गण हेड क्वाटर त्रिपुरा जुम्लाको ११ ओैँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाईएको छ । साविक कर्णालीलाई समेट्ने गरि शसस्त्र प्रहरी बल जुम्लामा स्थापना भएको ११ वर्ष पुगेको उपलक्ष्यमा सोमबार आयोजित विशेष समारोह गरि मनाईएको हो । दिवसका अबसरमा उत्कृष्ट कार्य गर्ने, विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने शसस्त्र प्रहरीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि शसस्त्र प्रहरी बल नेपालका बरिष्ठ उपरिक्षक तथा महेश्वरी बाहिनीका निमित्त बाहिनीपति विनोदराज श्रेष्ठले उच्च पेशागत कौसलता प्रदान गरि जुम्लामा शसस्त्र प्रहरीले आफ्नो पेशागत जिम्मेवारी पुरा गरिरहेको बताउनु भयो । जनताको शान्ति सुरक्षा संगै शान्ति न्याय, सिमा सुरक्षा, राहत विपद व्यवस्थापनमा शसस्त्र प्रहरीले छोटो समयमा उल्लेखीय काम गरेको छ ।

    व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश जनताको हितलाई शिरमा राखि काम गर्नु शसस्त्र प्रहरीको मुख्य जिम्मेवारी भएको उहाँको भनाइ छ । कुनै पनि अनुचित प्रभावमा नपरि संगठनले प्रदान गरेको जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्न समेत निर्देशन दिनुभयो । प्राकृतिक सम्भावनाले भरिपूर्ण जुम्लाको विकासले फडको मार्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

    भाषा संस्कृति र सभ्यताले आफ्नो परिचय बनाएको जुम्ला आफैमा ऐतिहासिक जिल्ला भएको उहाँको भनाइ छ । शसस्त्र प्रहरी बल नेपाल नं ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाका प्रमुख गणपति निल कमल आर्चायले वार्षिक उत्सवमा सहभागी प्रमुख अतिथि, विशिष्ट महानुभाव तथा अतिथिलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

    सिमित स्रोत साधनका बिच देश जनताको शान्ति सुरक्षा सँगै सिमा सुरक्षा, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका उहाँको भनाइ छ । कार्यक्षेत्रमा खटिएर कर्तव्य पालना गरिरहेका सबै दर्जाका शसस्त्र प्रहरीलाई हौसला प्रदान गर्ने माध्यम बार्षिकत्सव भएको उहाँले बताउनु भयो ।

    शसस्त्र प्रहरीको ११ औँ वार्षिकत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, प्रमुख जिल्ला अधिकारी केदार नाथ शर्मा र सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

    Post Views: 65

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.