मङ्सिर ८ जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको…

मङ्सिर ५ जुम्ला जयरत्न कर्णाली बोर्डिङ स्कुल जुम्लाले विद्यार्थीले निर्माण गरेका विविध विज्ञान सामग्रीहरूको प्रदर्शन गरेको छ । विद्यालयमा अध्ययनरत…

मङ्सिर ४ जुम्ला जुम्लामा देविदत्त गणद्वारा सञ्चालित सि.सं ५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको बिहीबार निरीक्षण गरिएको छ ।…

मङ्सिर ४ जुम्ला जुम्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (च्ज्ख्ब्ए) अन्तर्गत करिडोर कार्यालय स्थापना गरिएको छ । जुम्लाको कृषि प्रणालीलाई…

मंसिर १ जुम्ला चौधौँ राष्ट्रिय कर दिवसको अवसरमा जुम्लाका व्यवसायी देउऋषि चौलागाँई सम्मानित हुनु भएका छ । कैलास जनरल स्टोरका…

कात्तिक २९ जुम्ला गुठिचौर गाउँपालिका–२ गोठी गाउँस्थित इलाका स्वास्थ्य चौकीमा एक दिने प्रजनन स्वास्थ्य तथा महिलाको पाठेघर सम्बन्धी शिविर सञ्चालन…

कात्तिक २९ जुम्ला नेकपा एमाले जुम्लाले संसद पुनःस्थापनाको मागसहित जुम्ला बजारदेखि नाग्मसम्म मोटरसाईकल ¥याली तथा शक्ति प्रदर्शन गरेको छ ।…

जुम्ला।सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न  भएको छ। आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिकाले एक वर्षभित्रका…

कात्तिक १५ जुम्ला गुठिचौर गाउँपालिका–१ ले आयोजना गरेको खुला वडा भलिबल प्रतियोगिताको उपाधि कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका ४ ले प्राप्त…

कात्तिक १३ जुम्ला अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाले जिल्लाका सामुदायिक विद्यालयहरूलाई फुटबल वितरण गरेको छ । एन्फाले २६ वटा…