Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल
    • पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल
    • खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    डोल्पामा खोला किनारमा अज्ञात पुरुषको शव फेला

    karnaliajaBy karnaliajaAugust 31, 2025Updated:August 31, 2025 समाचार No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । डोल्पा जिल्लाको काइके गाउँपालिका–५ स्थित सिमओडारको खोला किनारमा अज्ञात पुरुषको शव फेला परेको छ। मृतकको उमेर करिब ४० वर्षको भएको अनुमान गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रुकबहादुर खड्काका अनुसार मृतकको परिचय हालसम्म खुल्न सकेको छैन। उनले घटनास्थलको अवस्थाले मृतक भिरबाट खसेर खोलामा परेको देखिएको भए पनि यसलाई निश्चित कारण भन्न नसकिने बताए।

    स्थानीय बासिन्दाले सोमबार बिहान खोलाको किनारमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय छार्काबाट प्रहरी सहायक निरीक्षक विष्णु चौधरीको नेतृत्वमा आठ जनाको टोली तत्काल घटनास्थल पुगेको थियो। टोलीले प्रारम्भिक मुचुल्का तयार गरी शवलाई उद्धार गरेर जिल्ला अस्पताल दुनै पठाएको छ।

    प्रहरीले शवको अवस्था र वरिपरि रहेको भौगोलिक बनावट अध्ययन गर्दा मृतक भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। तर मृत्युको वास्तविक कारण थाहा पाउनका लागि पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गर्नुपर्ने डिएसपी खड्काले जानकारी दिए ।

    मृतकको साथमा कुनै परिचयपत्र वा सामान नभएकाले उनको परिचय अझै खुलेको छैन। प्रहरीका अनुसार मृतक स्थानीय वा बाहिरका व्यक्ति हुनसक्ने सम्भावना रहेको छ। मृतकको पहिचान पत्ता लगाउन स्थानीयवासीसँग समन्वय गर्दै अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    घटना रहस्यमय देखिएकोले प्रहरी अहिले विस्तृत अनुसन्धानमा जुटेको छ। पोस्टमार्टमपछि प्राप्त विवरणले मृत्युको वास्तविक कारण र अन्य पक्ष स्पष्ट पार्ने अपेक्षागरिएको छ।

    Post Views: 97

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.