Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    What's Hot
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    तिला गाउँपालिकाकी सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइयो

    karnaliajaBy karnaliajaMarch 12, 2026Updated:March 12, 2026 अर्थतन्त्र No Comments1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । जुम्लामा सुत्केरीपछि स्वास्थ्य अवस्था जटिल बनेकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई थप उपचारका लागि जुम्लाबाट सुर्खेत लगिएको हो।

    परिवारका अनुसार उनले सुरुमा घरमै सुत्केरी गराउने प्रयास गरिएको थियो। तर लामो समयसम्म व्यथा लागिरहँदा अवस्था जटिल बन्दै गएपछि उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो। प्रतिष्ठानमा चिकित्सकको टोलीले शल्यक्रिया गरेर सुत्केरी गराए पनि उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उच्चस्तरीय उपचार आवश्यक भएको जनाइएको छ।

    चिकित्सकका अनुसार अत्यधिक व्यथा लागेर ढिलाइ हुँदा सुत्केरीपछि जटिल स्वास्थ्य समस्या देखिन सक्ने जोखिम रहने भएकाले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने निष्कर्ष निकालिएको थियो। त्यसपछि उनलाई कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरिएको हो।

    दुर्गम भौगोलिक अवस्था र सडक यातायातको असुविधाका कारण स्थलगत रुपमा बिरामी सार्न समय लाग्ने भएपछि हेलिकोप्टरमार्फत उद्धार गर्ने निर्णय गरिएको थियो। जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हेलिकोप्टर उद्धार व्यवस्था मिलाइएको हो।

    नेपाली सेनाको हेलिकोप्टरमार्फत अस्मिता नेपालीलाई सुरक्षित रुपमा सुर्खेत पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। अहिले उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

    Post Views: 113

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.