Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    What's Hot
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति
    • चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।
    • जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
    • शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति
    • प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन
    • तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु
    • पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार
    • युवा प्रतिनिधिमा धिरज जैशी चयन
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन

    naurate nepaliBy naurate nepaliDecember 1, 2025Updated:December 1, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मङ्सिर १५ जुम्ला ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर वरपर रहेका १४ वटा होटल तथा पसलहरूको सरसफाईको अवस्थाबारे अनुगमन गरेको छ । अनुगमन भएका मध्ये १३ वटा होटल र १ वटा खाद्य पसल रहेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने विरामी तथा कुरुवाहरूले स्वस्थकर खानेकुरा उपभोग गर्न पाउन भन्ने उद्देश्यले अनुगमन गरिएको कार्यालय प्रमुख प्रक्षा न्यौपानेले जानकारी दिनुभयो ।

    अनुगमन टोलीमा चन्दननाथ नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय, उद्योग वाणिज्य संघ जुम्ला तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए । अल्पाइन, अस्मिन खाजा घर, किस्मत किराना पसल, अन्नी घर, पातारासी होटल, पोखरेली भान्सा घर लगायतका व्यवसायिक स्थलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही होटलका किचन साँघुरा रहेको र आवश्यक सरसफाईको कमी पाईएको कार्यालयले जनाएको छ ।

    यस्ता व्यवसायका सञ्चालकलाई तत्काल सरसफाईमा सुधार गर्न निर्देशन सहित सुझाव दिइएको छ । साथै, होटलमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा मास्क र एप्रोन प्रयोग गर्न तथा किचनभित्र खाना नखान अनुगमन टोलीले आग्रह गरेको छ । पातारासी होटल दर्ता बिना सञ्चालनमा रहेको पाइएकाले एक हप्ताभित्र दर्ता प्रक्रियामा अघि बढ्न आन्तरिक राजस्व कार्यालयले निर्देशन दिएको छ । तोकिएको समयभित्र दर्ता नगरिए कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

    विरामी तथा उनीहरूको हेरचाहका लागि आउने व्यक्तिले सुरक्षित र स्वच्छ खानेकुरा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले अनुगमन गरिएको डिभिजन कार्यालयले जुम्लाका प्रमुख न्यौपानेको भनाइ छ । अनुगमनका क्रममा कुल ४ हजार ५ सय २५ रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरिएको डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले म्याद गुज्रिएको सामान तत्काल हटाउन तथा म्यादभित्रका खाद्य वस्तु मात्र बिक्री गर्न सम्बन्धित खाद्य पसललाई सुझाव दिईएको बताउनु भयो ।

    होटलतर्फ अनुगमन गर्दा तेलको गुणस्तर परीक्षणमा सबै होटलको तेल सामान्य अवस्थामा भेटिएको उहाँको भनाइ छ । तर, धेरैजसो होटलमा सरसफाईको कमी देखिएको र भान्सा कोठा नियमित सफा गर्न तथा खाना पकाउने र ओसार पसार गर्ने कर्मचारीले खाद्य स्वच्छता मापदण्ड अपनाउन अनुगमन टोलीले निर्देशन दिएको छ ।

    Post Views: 315

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति

    तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु

    पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.