Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    What's Hot
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै
    • जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो
    • सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
    • सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु
    • तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत
    • गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को
    • खुला फुटबल प्रतियोगिता जनसेवा युवा क्लब विजयी
    • तिला गाउँपालिका–३ त्रिवेणी बजारमा आगजनी, घर जलेर खरानी
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    फुटबलको क्रेज, गाउँदेखि बजारसम्म

    Aakash SunarBy Aakash SunarOctober 24, 2025Updated:October 24, 2025 समाचार No Comments2 Mins Read
    Spread the love

    जुम्ला । जुम्लामा पछिल्लो समय फुटबलप्रतिको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ। अहिले गाउँका बालबालिकादेखि सहरका युवासम्म फुटबलप्रेमी बनेका छन्। बिहान सबेरै विद्यालय जाने विद्यार्थीहरू बेलुका विद्यालय सकेर फुटबल मैदानतर्फ दौडिन्छन् भने बृद्धहरूले पनि खेल हेर्न उत्साहका साथ मैदान पुग्ने गरेका छन्।

    हिउँदको ठण्डा मौसम होस् वा गर्मीको बेलुका, खेलमैदानमा युवाहरूको भिड देख्न सकिन्छ। स्थानीय विद्यालय, युवा क्लब र खेलप्रेमी समूहहरूले फुटबललाई व्यवस्थित बनाउन विभिन्न प्रयास गर्दै आएका छन्। गाउँ–गाउँमा हुने मैत्रीपूर्ण खेल र अन्तर–विद्यालय प्रतियोगिताले नयाँ खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ।

    जिल्ला मुख्यालय खलंगादेखि तातोपानी र हिमा गाउँपालिकासम्म  र गाउँहरूमा फुटबल प्रतियोगिता आयोजना हुँदै आएका छन्। विशेषगरी तिहार, असार र माघ महिनामा आयोजना हुने ‘जुम्ला गोल्डकप’, ‘तातोपानी कप’, ‘हिमा कप’ र ‘गुठिचौर कप’ स्थानीय स्तरमै सबैभन्दा चर्चित प्रतियोगिता बनेका छन्। यी प्रतियोगिताहरूले जिल्लाभरका युवाहरूलाई एक ठाउँमा ल्याउने मात्र होइन, खेलकुदमै भविष्य बनाउने प्रेरणासमेत दिएका छन्।

    जुम्ला स्पोर्ट्स डेभलपमेन्ट कमिटीका संयोजक दिलबहादुर शाहीका अनुसार, पछिल्लो केही वर्षमा जुम्लामा फुटबल खेल्ने युवाको संख्या दोब्बरले बढेको छ। उनका शब्दमा, “पहिले खेल्नेहरू मनोरञ्जनका लागि मात्रै मैदान आउँथे, अहिले त धेरै युवाले फुटबललाई भविष्यको पेसा बनाउन थालेका छन्।”

    खेलप्रेमीहरूका अनुसार, जुम्लामा अहिले महिला फुटबलको अभ्यास पनि बढ्दै गएको छ। विद्यालय स्तरमै महिला टोली गठन हुने क्रम सुरु भएको छ, जसले खेलकुदमा लैङ्गिक समानताको सन्देश दिएको छ।

    फुटबलमैदानको पूर्वाधार भने अझै पनि न्यून छ। खलंगाको त्रिभुवन उच्च मावि खेलमैदान, पातारासी र तातोपानीका सामुदायिक मैदानहरूमा प्रतियोगिता हुने गरे पनि मापदण्डअनुसारका खेलमैदानको आवश्यकता रहेको स्थानीयहरू बताउँछन्।

    जुम्लाका युवा खेलाडी तेजबहादुर रोक्का भन्छन्, “अहिले मैदान र उपकरणको अभाव छ, तर उत्साह र आत्मबलले हामी कहिल्यै पछि हट्दैनौँ। हाम्रो सपना एक दिन राष्ट्रिय टोलीमा जुम्लाको नाम लेख्ने हो।”


    Spread the love
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु

    तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत

    गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै

    November 12, 20250 Views
    0 Views

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    November 11, 20250 Views
    0 Views

    सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    November 10, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.