Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    What's Hot
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    सस्तो र सुलभ उपचारले स्वास्थ्य बिमातर्फ आकर्षण

    soraj shahiBy soraj shahiAugust 4, 2025Updated:August 4, 2025 अर्थतन्त्र No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन १९ जुम्ला
    हिमाली जिल्ला जुम्लाका विपन्न, गरिब, अतिअसक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आकर्षित भएका छन् । सस्तो र सुलभ उपचार पाउने आशाले बिमामा आवद्ध भएका हुन् । २०७८ को जनगणना अनुसार जुम्लाको जनसंख्या १ लाख १८ हजार तीन सय ४९ रहेको छ ।

    उक्त जनसंख्या मध्ये ९८ हजार तीन सय ५९ जना बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ । जम्मा जनसंख्या मध्ये १९ हजार नौ सय ९० जनसंख्या मात्रै स्वास्थ्य बिमामा समावेश हुन सकेका छैनन् ।

    करिब ९५ प्रतिशत जनसंख्या स्वास्थ्य बिमामा आवद्ध रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयका जिल्ला संयोजक प्रेम कुमार भण्डारीले बताउनु भयो । शतप्रतिशत नागरिकलाई बिमामा आवद्ध गराउने लक्ष्य भएपनि बसाँईसराई, रोजगारी, स्थानीय तहले अपनत्व नलिनु, नजिकै भरिलो स्वास्थ्य संस्था नहुनु र अन्य आर्थिक अवस्थाले सबै परिवारलाई बिमामा आवद्ध गराउन नसकिएको जानकारी गराउनु भयो ।

    उहाँले जुम्लाका २० हजार पाँच सय ५८ परिवार स्वास्थ्य बिमामा आवद्ध रहेको जानकारी गराउनु भयो । १३ हजार सात सय ५५ परिवारले रकम तिरेर बिमामा आवद्ध छन् । २ हजार ८ सय २० परिवारले बिमाको नविकरण नगराएको भण्डारीको भनाइ छ । उक्त परिवारहरु अति गरिब परिचय पत्रका आधारमा बिमामा आवद्ध भएका थिए ।

    यस्तै, तीन हजार छ सय १७ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक बिमामा आवद्ध छन् । उनिहरुलाई राज्यले उपचारमा शतप्रतिशत छुट दिने गरेको छ । दुई सय ६७ महिला स्वास्थ्य स्वयम सेविकाको परिवार स्वास्थ्य बिमामा आवद्ध छन् । अति असक्त अपाङ्ग (क) वर्गका ८७ परिवार स्वास्थ्य बिमामा आवद्ध भएका र उनिहरुको बिमा निःशुल्क भएको भण्डारीको भनाइ छ । यस्तै, दुई वटा टिभिको अन्तिम अवस्थाका परिवार पनि बिमामा आवद्ध छन् ।

    उनिहरुको स्वास्थ्य बिमा राज्यले निःशुल्क गरि दिएको छ । पाँच जना परिवार बराबर एउटा युनिट बनाईएको छ । उक्त परिवारले वार्षिक नविकरण वापत तीन हजार पाँच सय रुपियाँ प्रिमियम वापत तिर्ने गरेका छन् । यस्तै, पाँच जना भन्दा बढी भएमा थप सात सय बढी प्रिमिय तिर्नु पर्ने भण्डारीले बताउनु भयो ।

    पाँच जना भन्दा बढीको परिवारको उपचार २० हजार थपिदै जाने उहाँको भनाइ छ । बिमामा आवद्ध भएकाहरुले १ लाख बराबर विरामी पर्दा उपचार सेवा पाउने गरेका छन् । यसले गर्दा विपन्न र मध्यम वर्गका परिवारलाई उपचारमा ठुलो राहत भएको छ । घरको सदस्य जो विरामी भयो उपचार गर्दै जान पाउने सुविधा स्वास्थ्य बिमाले दिएको छ ।

    स्वास्थ्य बिमा गरेकाहरुलाई राज्यले ११ सय ३३ प्रकारका औषधि निःशुल्क दिने गरेको छ । तर, सबै प्रकारका औषधिहरु जुम्लामा उपलब्ध नहुँदा सेवाग्राहिमा मारमा परेका छन् । ज्येष्ठ नागरिक, महिला स्वास्स्थ्य स्वयम सविकाको परिवार, अतिसक्त अपाङ्ग (क) यीनीहरुले १० प्रतिशत आकस्मिक सेवामा १० प्रतिशत रकम विमितले अतिरिक्त शुल्क दिनु पर्दैन भने जनरल ओपिडिमा सेवा लिनु आउने विमितलाई राज्यले १० प्रतिशत उपचार गरे वापत तिर्नु पर्ने नियम बनाएको छ ।

    जुम्लामा २०७४ भदौ १ गतेबाट सेवा सुरु भएको होभने, २०७४ असार १ गतेबाट दर्ता प्रक्रिया सुरु भएको हो ।

    Post Views: 719

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    soraj shahi
    • Website

    Keep Reading

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.